News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो

नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण...बाँकी

प्रहरीको निर्घात कुटपिटबाट युवकको हात बाँचियो

प्युठान ,क्वारेन्टिनमा खाना खुवाउने बिषयमा सामान्य विवाद हुँदा प्रहरीको निर्घात कुटाईबाट दुई युवक घाइते भएका छन्।  मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडामा क्वारेन्टिनमा खाना खुवाउने बिषयमा सामान्य विवाद भएपछि वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यको अगाडि...बाँकी

चालु आर्थिक वर्ष २०७६ /७७ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गनुभएको छ। चालु आर्थिक वर्ष २०७६/ ७७ का लागि...बाँकी

थप ७६ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि

आज थप ७६ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो...बाँकी

प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

प्यूठान, जिल्लामा हजारौंको संख्यामा जिल्लाबासी भित्रिन थालेपछि यिनको ब्यवस्थापनमा प्रहरीलाई हम्मे हम्मे परेको छ। प्यूठान नगरपालिकाको पहलमा मंगलबार राति नेपाल भारत सिमाना कपिलबस्तुको कृष्णनगर, बाँकेको नेपालगञ्ज लगाएतका नाकाबाट एकै लटमा एक सय पचास जनाको उद्धार...बाँकी

चट्याङ लागेर एक वालकको मृत्यु ,अर्का एक युवक घाइते

प्यूठान , गौमुखी गाउँपालिका वडा नं ६ लिवाङमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ। हावा हुरी सहित परेको बर्षाका कारण ११ बर्षिय दीपक सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। चट्याङ लागेर...बाँकी

पिडामा परेकी सुत्केरीको उद्धार (समाचार प्रभाव)

  पिडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ। बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा सिखबर डटकममा समाचार प्रकाशन भएपछि  विभिन्न सहयोगीदाताहरुको सहयोगमा उद्धार गरिएको...बाँकी

नेपालमा एकै दिन ९० जना थपिए ,७ सय ७२ जना संक्रमित पुगे

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको...बाँकी

बन्दाबन्दीले दिएको सुत्केरीको पिडा

प्यूठान, काखमा २८ दिने दुधे वालक छन्। महिना दिन नपुगेकी सुत्केरी कामनाको मुहार मलिन छ। भर्खरका युवा श्रीमान निन्याउरो र चिन्तित मुद्रामा अस्पतालको बेडको छेउमा संगै देखिन्छन्। प्युठानको गौमुखी गाउँपालिका वडा नं. २ अर्खा निवासी...बाँकी

नेपालमा ४२ जिल्लाका ६ सय ३ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हर्क दिन बढ्दै गइरहेको छ। आइतबार पनि थप १९ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या थपिएसँगै संक्रमण देखिएका जिल्ला पनि थपिदै गइरहेको छ। आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै...बाँकी

ठूलाबेसीमा सरकारले गरेको लगडाउनमा थप कडाई गरिने

प्युठानको गौमुखी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र ठुलाबेसी बजार लकडाउन भित्र थप लकडाउन हुने भएको छ । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण एवं जोखिम तीब्र बन्दै गएको भन्दै सरकारले गरेको लकडाउनमा पनि बजार एवं विभिन्न...बाँकी

शनिवार मात्र ६८ जना नयाँ संक्रमित थपिए, ५सय ८४ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार सुर्खेतका २ जना पुरुष र १ जना...बाँकी