News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्युठान नगरपालिका २ का वडा सदस्य धामिकाे निधन

प्युठान नगरपालिका वर्डा न‍ँ २ का वडा सदस्य दुर्गाबहादुर धामिकाे ५४ बर्षकाे उमेरमा आज बिहान उपचारकाे क्रममा हरिसिद्व क्यान्सर अस्पताल भक्तपुरमा निधन भएकाे छ। तत्कालिन नेकपा एमालेवाट  वडा सदस्यमा निर्वाचित हुनुभएका धामि प्युठान नगरपालिका दुईका...बाँकी

गौमुखीमा चिकित्सक सेवाः चिकित्सक भर्नासंगै सेवाग्राही दोव्वर वढी

गाँउपालिकाले चिकित्सक भर्ना गरेसंगै गौमुखी गाँउपालीकाको लिवासेस्थित पुजा स्वास्थ्यचौकीमा सेवाग्राही दोव्वर वढी थपिएका छन्। पहिले चिकित्सक आउनुअगाडि दैनिक १०-१२ जना विरामीले सेवा लिने गरेकोमा चिकित्सक बस्न थालेपछि ३०-४० जनाको सख्यामा विरामी आउन थालेको हेल्थ पोष्टले...बाँकी

मनसुन फेरी सक्रिय हुदैः सतर्क रहन मौसमविदको सुझाव

आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु...बाँकी

रक्तसन्चार केन्द्रलाई सुदृढीकरण गर्न १२ लाख बढीको सामग्री खरिद

बोम बहादुर परियारअसार १९,प्युठानमा रक्तसञ्चार सेवा केन्द्रलाइ सुदृढीकरण गर्न १२ लाख २३ हजार ४ सय बराबरको स्वास्थ औजार , मेसिन तथा ल्याब सामाग्री खरिद गरिएको छ । बिहिबार प्युठान नगरपाकिकाका जनप्रतिनिधि , प्युठान अस्पतालका डाक्टर...बाँकी

प्यूठानमा सुरक्षाकर्मिमा देखियो कोरोना संक्रमण

माण्डवि गाँउपालिकामा क्वारेन्टाईन बाहिर रहेका सुरक्षाकर्मिमा कोरोना संक्रमण देखिएको छ। आज देखिएका गाँउपालिकाका ३७ जना संक्रमितमध्य २ जना क्वारेन्टाईनवाहिर रहेका सुरक्षाकर्मिलाई समेत संक्रमण देखिएको माण्डवि गाँउपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो।...बाँकी

मल्लरानीको वजेटमा रोजगारमुलक कार्यक्रमलाई विशेष प्राथमिकता

मल्लरानी गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वजेटमा कोरोना नियन्त्रण र कोरोनाको प्रभावले रोजगारविहिन भएका नागरिकका लागि लघुउध्यम, कृषि र रोजगारीका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। ४३ करोड ५८ लाख ४६ हजारको वजेट चालू आर्थिक वर्षको...बाँकी

माडी नदीमा वेवारिसे महिलाको शव फेला

प्युठानको माडी नदीमा मंगलबार एक महिलाको वेवारिसे शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ३ किमिचौर जुरढुंगा नजिकै अन्दाजी ४० बर्षिया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।दिउसोको समयमा स्थानिय बासिन्दाहरुले...बाँकी

नेपालमा संक्रमित संख्या १० हजार वढी

पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । थप एक जनाको मृत्यु कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको...बाँकी

क्वारेन्टाईनमा बच्चा जन्मियो

प्युठानको मल्लरानी गाउँ पालिकामा एक महिलाले क्वारेन्टाईनमा नै बच्चा जन्माएकी छिन्।मल्लरानी गाउँपालिका वडा नं ४ को जनजागृती मा।वि कसेरीको क्वारेन्टाईनमा बसेकी १८ बर्षिय सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा बच्चा जन्माएकी हुन।उनले छोरा जन्माएकी हुन।आमा...बाँकी

क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले अनलाइनखबरसँग भने ‘घर...बाँकी

जिल्लामा डेंगु संक्रमण

गर्मी मौसम बढेसंगै प्युठानमा डेंगुको संक्रमण देखिएको छ। प्युठान नगरपालिका वडा नं.६ की एक ६ बर्षिया बालिकामा डेंगु संक्रमण देखिएको हो। बिरामी भएर अस्पताल आएकी उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो। उनको जिल्ला अस्पताल...बाँकी

क्वारेन्टिनमा बसेका किशोरको मृत्यु

प्युठानको माण्डवी गाउँपालिका ४ उदयपरकोटका क्वारेन्टिनमा बसेका एक किशोरको आज मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजादै गर्दा १८ बर्षिय राजु कार्कीको बाटोमा नै मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रिधर रोकाले जानकारी...बाँकी