सुर्योदय लघुवित्त बित्तिय संस्था शाखा कार्यालय खनदह अर्घाखाँचीको शाखा प्रमुख सुशिला केसीले तिज खर्च कटाएर शंकर परियारको उपचारमा सहयोग गर्नुभएको छ। प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको उपचारको निम्ती उहाँले तिजखर्च कटाएर...बाँकी
आर्थिक अभावका कारण उपचार गराउन नसकेर समस्यामा परेका प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको बिभिन्न सहयोगदाताहरुको सहयोगमा टिचिङ हस्पिटल काठ्माण्डौंमा अप्रेशन हुनेभएको छ। बिभिन्न सहयोगदाताहरुको सहयोगमा आइतबार उनको अप्रेशन हुने बिरामी शंकर...बाँकी
आर्थिक समस्याका कारण उपचार गराउन शंकर परियारको विषयमा सिखवर अनलाईन र लिस्ने जनससञ्चार साप्ताहिकमा समाचार प्रशासन भएपछी नेपाली जनसेवा संस्थाले मिडियाको कार्यलयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको छ। शंकरको अबस्थाको बिषयमा समाचार पढे पछि प्यूठान...बाँकी
नेपाल पत्रकार महासंघ, प्यूठान शाखाले स्थायि सरकारी कर्मचारीको साधारण सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ। महासंघको सदस्यता प्राप्ती तथा नविकरण कार्यविधी २०७६ वमोजिम स्थायि कर्मचरी र जिल्लास्तरमा राजनीतिक दलको पदाधिकारी रहेका सदस्यको सदस्यता नविकरण नगर्ने...बाँकी
साउन २८ प्युठान ,प्युठानमा तपाइको मास्क खोइ कार्यक्रमले तिब्रता पाउदै गएको छ । कोभिड १९ को महामारीको रोगथाममा थप सहयोग पुग्नेगरी वुधबार माण्डबी गाउपालिका जस्पुर बजारमा हिड्ने यात्रुहरुलाइ सर्जिकल मास्क बितरण गरिएको हो । स्थानिय...बाँकी
प्यूठानको माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी माण्डवी गाँउपालीकाको कार्यालय शिल गरिएको छ। गाँउपालीकामा कार्यरत ३७ वर्षिय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीका शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले वताउनु भयो।...बाँकी
शंकरका बिषयमा समाचार सम्प्रेषण पछि उनको उपचारको लागि सहयोग जुट्न सुरु गरेको छ। मल्लरानी गाउँपालिका वडा नं १ का १५ बर्षिय शंकर परियार छटपटिमा मृत्यु संग लडिरहेका छन्। उनको बिषयमा हामीले समाचार प्रकाशन-प्रसारण गरिसकेका छौं।...बाँकी
भर्खरको १५ बर्षको उमेरको कलिलो बालक जिल्ला अस्पताल प्युठानको ईमरजेन्सी कक्षको १ नम्बर बेडमा छन्। उनको हातमा स्लाईन झुण्डाईएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियार आर्थिक अभावले गर्दा उपचार गर्न नसकि...बाँकी
नेपाली सेनामा कार्यरत १४ जनासहित प्यूठानमा थप २३ जना कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना,...बाँकी
१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको प्रमुख व्यापारीक केन्द्र, प्यूठान नगरपालिकाको वडा नं ७ र ८ बाग्दुला बजारलाई बिहिबार सिल गरेर १०१ जनाको स्वाब संकलन गरि पठाइएको थियो। जसमध्य १०१ जनाकै कोरोना...बाँकी
माटो खन्ने मड्किनोमा माटोको ढिस्कोले च्याप्दा ९ वर्षिय वालिका सहित २ जना घाईते भएका छन्। सुक्रवार दिउँसो माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा नौवहिनी-८ लुप्लुङकी सुस्मिता वि.क. को दुवै खुट्टा भाचिएको छ। यौटा खुट्टा भाचिएका अर्का...बाँकी
सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतिमा क्षेती पुर्याएको छ। १ हजार ४ सय ९ रोपनी मकै र १ हजार २ सय ४७ रोपनी क्षेत्रफलमा रहेको कोदो...बाँकी