News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्यूठानका स्थानिय सरकार प्रमुखले गरे नेता गौतमको प्रशंसा

नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का केन्द्रिय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमको प्यूठानका स्थानिय सरकार प्रमुखहरुले प्रशंसा गर्नुभएको छ। नेता गौतमको पहलमा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई सेट)लगाएतका स्वास्थ्य सामग्रीहरु नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) जिल्ला संगठन समिति मार्फत...बाँकी

विपदमा सत्तापक्ष र प्रतिपक्षको सहकार्य

सत्तापक्षले गरेको गतिविधिहरुमा प्रतिपक्षले निगरानी राख्नु,कतिपय बिषयको बिरोध गर्नु संसदीय ब्यवस्थामा स्वभाविक मानिन्छ। यसलाई विपक्षीको धर्म हो भन्ने पनि चलन छ। तर कतिपय गाउँ तहमा भने सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरेका उदाहरण छन्। प्यूठानका...बाँकी

कृषकका लागि निःशुल्क कृषि एम्बुलेन्स सञ्चालन

कोरोना भाईरसको संक्रमणका कारण मुलुक लकडाउन भएपछि कृषकहरुले उत्पादन गरेका तरकारीहरु घरमै कुहिन थालेपछि जिल्लामा कृषि एम्बुलेन्स मार्फत बजारसम्म ढुवानी गरिने भएको छ। लकडाउनका कारण बजारमा तरकारीको अभाव र स्थानिय स्तरका कृषकहरुले उत्पादन गरेका तरकारी...बाँकी

नक्कली आइडी मार्फत प्रधानमन्त्रीका प्रेस सल्लाहकारको चरित्रहत्या

प्यूठान, नक्कली फेशबुक आइडी बनाएर प्रधानमन्त्री के.पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको चरित्र हत्या गर्ने प्रयास भएको छ। सुर्य थापाको नाम र उही फोटो राखेर नक्कली आइडी खोलिएको प्रेस सल्लाहकार थापाले बताउनुभएको छ। मेरो...बाँकी

निक साइमन्सद्वारा प्युठान अस्पताललाई युनिभर्सल जनरल एनेस्थेसिया मेसिन प्रदान

प्युठान,जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ। निक साइमन्स इन्स्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालको सेवालाई प्रभावकारी र...बाँकी

राष्ट्रपतिद्धारा सरकारले सिफारिस गरेका दुवै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएका दुवै अध्यादेश खारेज गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो। सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको...बाँकी

वडा सदस्यले दिए राजीनामा

प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्य पदबाट दिएको राजिनामा स्वीकृत भएको छ। स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित हुनुभएका घर्तीले वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै...बाँकी

राष्ट्रपति भण्डारीद्वारा सरकारले सिफारिस गरेका दुबै अध्यादेश जारी

८ वैशाख, काठमाण्डौं, मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेशराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गर्नुभएको छ। राजनितिक दल सम्बन्धी दोश्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ राष्ट्रपति भण्डारीले...बाँकी

वास्तविक पिडितहरुले राहत पाउने वातावरण बनाउन प्रेस संगठन प्यूठानको आग्रह

प्यूठान, प्रेस संगठन नेपाल जिल्ला शाखा प्यूठानले लकडाउनका बेला स्थानिय सरकारले वितरण गरिरहेको राहतलाई वास्तविक पिडितले पाउने गरि वितरण गर्न आग्रह गरेको छ। संयोजक नोमराज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा राहत वितरण न्यायोचित र वास्तविक पिडित सम्म...बाँकी

दाउराको चिरपटले हानेर श्रीमानको हत्या

श्रीमतीले दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। प्यूठानको माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ निवासी ४० बर्षिय गुमान सिंह अधिकारीको श्रीमती ३५ बर्षिय निशा अधिकारीले हत्या गरेकी हुन्। माइति घर दाङको बंगलाचुली...बाँकी

हप्ता दिन लगाएर घर जान नदिन र खाना नपाएकालाई खानाको ब्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री के.पि शर्मा ओलीले लकडाउनलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले अत्यावश्यक बाहेकका अन्यलाई आवतजावतमा पुर्ण रुपमा बन्द गर्ने बताउनुभयो भएको हो। बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कोरोनाको पछिल्लो अवस्थाको बिषयमा छलफल गर्नुभएको हो। बैठकमा पछिल्लो...बाँकी

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भएको पुष्टि

विश्वमा कोरोना संक्रमण बढ्दो रुपमा देखिरहेका बेला नेपालमा आज एकै दिन १४ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उदयपुर जिल्लामा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै कोरोना संक्रमितको...बाँकी