News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ शिक्षा, समाचार

व्यवसायिक शिक्षामा जोड दिनुपर्छ: विष्ट

नव वर्ष २०७५ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विजय विराज विष्टले व्यवसायीक शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ । सोमबार स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा अनेरास्ववियु क्याम्पस कमिटिले आयोजना...बाँकी

विध्यालय भर्नासंगै विध्यार्थीको हातमा पाठ्यपुस्तक

बाल बिध्या मा बि मरन्ठानाले विध्यार्थीलाई विध्यालय भर्ना गरेसंगै पाठ्यपुस्तक उपलव्ध गराउने अभियान सञ्चालन गरेको छ। बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम प्युठान नगरपालिका वर्डा नं ९ का अध्यक्ष नेहरसिह के सि ले बिध्यार्थिलाई फुलमाला अबिरले...बाँकी

प्रचण्डलाई वाईसियलले भन्योः सम्मानजनक अवस्थाविना एकता नगर्नुस

माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपालले सम्मानजनक अवस्था नभए पार्टी एकता नगर्न प्रचण्डलाई सुझाव दिएको छ। आज विहान प्रचण्ड निवास पुगेर वाईसियल अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) नेतृत्वको टोलिले जनयुद्धको मर्म, वैचारीक स्पस्टता र सम्मानजनक अवस्थाविना...बाँकी

कांग्रेसविना मुलुक समृद्घि असंभव: डा. पोख्रेल

नेपालि कांग्रेसका नेता एवं योजना अायोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसविना मुलुक समृद्घ वन्न नसक्ने वताउनु भएको छ। स्वर्गद्वारी नगरकमिटीले अायोजना गरेको शुभकामना अादानप्रदान एवं भेटघाट कार्यक्रममा उहांले देश विकास र समृद्घिको नेतृत्व...बाँकी

सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान जानुपर्छ: सरोकारवाला

मरन्ठानाका शैक्षिक सरोकारवाला हरुले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर वृद्घिमा सवैको ध्यान जानुपर्ने वताएका छन्। बाल बिध्या मा बि मरन्ठानाले  बार्षिक परिक्षाको नतिजा सार्बजनिक गर्ने सन्दर्भ पारेर अायोजना गरेको कार्यक्रममा वोल्दै उनिहरुले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर...बाँकी

केवलवाट टेलिभिजन हेर्नुहुन्छ? असारपछि एनालग केवल वन्द हुदैछ

काठमाडौंमा पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गरेको सरकारले आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गर्ने तयारी गरिएको छ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको हो ।...बाँकी

विप्लवको नाममा ज्यानमार्ने धम्कि दिदै चन्दा उठाउने कांग्रेस नेता पक्राउ

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीको नेता हुं भन्दै चन्दा उठाउने नेपाली कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्। नेपाली काँग्रेसका नेताले नेपाल कम्युनिस्ट पार्टीको नाममा व्यवसायीसँग दुई करोड रकम माग्दै गरेको खुलासा भएको छ...बाँकी

नेकपाद्वारा वैशाख ४ गते वन्द लगायत संघर्षका कार्यक्रम घोषणा(विज्ञप्तीसहित)

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले वैशाख ४ गते वन्द लगायतका विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ। सरकारले आफ्नै कानुन, नियम र संविधानको उल्लंघन गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी पुर्वि कमाण्ड ईन्चार्ज विरहिले विज्ञप्ती जारी गरि...बाँकी

जनयुद्ध शब्द नलेखिए एमाले-माओवादी एकता गाह्रोः मणि थापा

माओवादीले दश वर्षसम्म चलाएको ‘जनयुद्ध’ सव्द नलेखिए एमालेसंगको एकता गाह्रो हुने माओवादी नेता मणि थापाले वताएका छन्। एमाले-माओवादी पार्टिको एकताको मिति समेत तय भईसकेको अवस्थामा दुई पार्टीको एकिकृत विधानमा ‘जनयुद्ध’ सव्द उल्लेख नगरे एकता अप्ठ्यारोमा...बाँकी

मुख्यमन्त्रिले नै खान्छन सरकारवाट जिवन निर्वाह भत्ता

कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रवहादुर शाहिले नेपाल सरकारको कोषवाट विगत दश बर्षे सशष्त्र द्धन्द्धको समयमा सक्त घाईते भएका व्यक्तिहरुलाई दिदै आएको बिशिष्ट श्रेणीको जिवननिर्वाह भत्ता वुझ्दै आएका छन्।। सरकारले दश वर्षे शसत्र द्वन्दको समयमा सख्त घाईते भई...बाँकी

विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीद्धारा संयुक्त संघर्षको घोषणा

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी सहित ४ पार्टीहरुले राष्टियता, जनतन्त्र र जनजिविकाको विषयमा संयुक्त संघर्ष गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र...बाँकी

क्रान्तिकारी पत्रकार संगठन दाङको दोश्रो जिल्ला सम्मेलन चैत २७ गते

क्रान्तिकारी पत्रकार संगठन दाङले यहि चैत्र २७ गते सम्पन्न हुने दोश्रो जिल्ला सम्मेलनको तयारीलाई तिव्र रुपमा अगाडि वढाएको छ। जिल्ला सम्मेलनको तयारी स्वरुप जिल्लाव्यापि रुपमा अभियान चलाईएको सम्मेलन आयोजक समितिका संयोजक जानकि दहितले जानकारी दिनुभयो।...बाँकी