News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा सुर्य थापकाे अग्रता कायमै

झुलेनि नेट्वोर्क मंसिर ६
३२६ पटक
मंसिर ६

प्यूठान : एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधी सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले शुरुवाती अग्रता कायमै राख्नुभएको छ । थापाले गठबन्धनका तर्फबाट उम्मेद्वार रहनुभएकी राष्ट्रिय जनमोर्चाको उम्मेद्वार दुर्गा पौडेललाइ १ हजार ५ सय ०७ मत अन्तरले अग्रता कायमै राख्नुभएको छ । ८ वटा वडा रहेको नौबहिनि गाउँपालिकाको सबै  र सरुमारनिका केही   वडाको मत गणना भइसक्दा थापाले ६ हजार ५सय ५३ र पौडेलले ५ हजार  ४६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

गाउँपालिकाको टिमले गर्‍यो मार्सिवाङ खेलमैदान सरसफाई

माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन...

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि...

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा...

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,...

कानुनको पालना र सरकारी आम्दानिका लागि हुलाकमार्फत ढुवानि सुनिस्चित गर्दैछौं: महानिर्देशक अधिकारी

हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी...