News Portal

रेडियो सुन्नुहोस्

स्कुल वस दुर्घटना, २२ जना घाईते

सिखवर समाचारदाता८असोज, दाङ
७१५ पटक
८असोज, दाङ

दाङमा विद्यार्थी बोकेको गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस दुर्घटना हुँदा चालकसहित २२ विद्यार्थी घाइते भएका छन्। चालकको अवस्था गम्भीर रहेको छ।

 

५० विद्यार्थी बोकेर तुलसीपुरबाट विजौरी विद्यार्धीलाई घर छोडन जान लागेको बस तुलसीपुर उपमहानगरपालिका- ६ मोतिपुरमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्कोटाले जानकारी दिए।

सापकोटाका अनुसार उनिहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ। विद्यालयबाट छुटेको २० मिनेट पछि बस दुर्घटना भएको थियो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी