News Portal

रेडियो सुन्नुहोस्

माया संग जानलाई सम्झनाको मञ्जुरी हेर्नुहोस् भिडियो सहित

सिखबर संवाददाता
७७३ पटक

नेपाली लोक तथा दोहोरी गीत संगीतको दुनियाँमा चक्लेटी गायिकाको रुपमा परिचय बनाउन सफल समझना लामिछाने मगरको पछिल्लो समय फेरि अर्काे गीत बजारमा आएको छ ।

चर्चित एवम् लोप्रिय सर्जक एवम् गायक राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक पप विटमा नयाँ गीत “मञ्जुरी” सार्वजनीक भएको हो जुन गीतमा अभियन स्वर सम्झना कै रहेको छ भने अभियनमा साथ नरेश विर सिह रहेका छन ।

प्रकाश भट्टको निर्देशन रहेको यस म्यूजिक भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन भने छायांकन राजेश घिमिरेले गरेका हुन हेर्नुहोस पूरा भिडियो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी