News Portal

रेडियो सुन्नुहोस्

चर्चित गायक भोजराज काफ्लेले कसलाई लादैछन पोखरा घुमाउन, हेर्नुहोस् भिडियो सहित

गोविन्द विश्वकर्मा
१८७९ पटक

नेपाली गीत संगीतको जगतमा फराकिलो पहिचान बनाउन सफल गायक, सर्जक एवम् संगीतकार भोजराज काफ्लेको  “पोखरा घुम्न जाउँ” नामक नयाँ गीत सार्वजनिक भएको छ ।

भोजराज काफ्लेको शब्द, संगीत, निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको स्वरमा भने साथ गायिका इन्दिरा गुरुङ्गले दिनुभएको छ । म्यूजिक भिडियोमा राकेश सोनी, मेलिना ठकुरी लगायतको नृत्य देख्न सकिन्छ । म्यूजिक भिडियोको सम्पादन बहुर्चित गीत भन्नु नभाकोका  बाल गायक दिनेश काफ्लेले गर्नुभएको हो ।

फूलवारी म्यूजिक प्रालिको आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको बजार व्यवस्थापन पनि फूलवारी म्यूजिकले नै गरेको छ । विगत लामो समयदेखि नेपाली गीत संगीतको जगतमा क्रियाशिल गायक एवम् सर्जक भोजराज काफ्लेका दर्जनौ गीत नेपाली सांगीतिक बजारमा अत्यन्तै रुचाइएका पनि छन । जस्तै भन्नु नभाको, बोतलको पानी, माछा तारेको लगायत अन्य गीतहरु पनि चर्चाको शिवरमा रहेका छन ।

गीत सार्वजनिक भए सँगै हामी सँग कुराकानी गर्दै काफ्लेले सम्पूर्ण आफ्ना दर्शक श्रोता लाई विगतका सृजना जस्तै मनपराइदिने अपेक्षा गरेको बताउनुभयो । गीत अत्यन्तै उत्कृष्ट्र बनेर आएको छ सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फवाट पनि सफलताको शुभकामना ।

भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...