News Portal

रेडियो सुन्नुहोस्

युद्धका घाईतेद्वारा लुम्बिनीका मुख्यमन्त्रीको ध्यानाकर्षण

परिवारका एकजनालाई सरकारी जागिर देखी राजनीतिक नियुक्तीसम्मका माग

सुजाता थापा क्षेत्री२०७८ भदौ १७
९२० पटक
२०७८ भदौ १७

दश वर्षे सशस्त्र यूद्धका घाईतेहरुले लुम्बिनी प्रदेसका मुख्यमन्त्रीलाई सात बुँदे ध्यानाकर्षणपत्र वुझाएका छन् । शान्ति प्रक्रियामा प्रवेश गरेको १६-१७ वर्ष पुरा भएपनि घाइते अपाङ्गहरुको जीवनस्तरमा कुनै परिवर्तन नआएको भन्दै उनीहरुले मुख्यमन्त्री कुल प्रसाद के सी समक्ष ध्यानाकर्षणपत्र वुझाएको राजेन्द्र रावत क्षेत्रीले बताए।

उनिहरुका मागहरु यस्ता छन्ः
१. सामुहिक पेशा व्यवसायको लागि घाइते योद्धाहरुलाई प्रतिव्यक्ति कम्तिमा रु.३००००० (तिन लाख) सम्म उपलब्ध गराउनु पर्ने ।
२. दाङको संक्राममा रहेको जनमुक्ति सेनाको ब्यारेकलाई गणतान्त्रिक घाइते योद्धा नामले (संग्रालय) पार्क निर्माणको लागि बजेट विनियोजन गर्नुपर्ने ।
३. जनयूद्ध/जनआन्दोलनका घाइतेहरुलाई गणतान्त्रिक घाइते नामक शिर्षकबाट कम्तिमा मासिक रु.७००० (सात हजार) सम्म भत्ता उपलब्ध गराउनु पर्ने ।
४. जनयूद्धका घाइतेहरुलाई अनिवार्य जीवन बिमा गरिदिनु पर्ने ।
५. घाइते योद्धाअरुलाई राजनितिक नियुक्ति गर्नु पर्ने ।
६. पर्ण अशक्त घाइतेका परिवारमा कम्तिमा १ जनालाई सरकारी रोजगारीको व्यवस्था गर्नु पर्ने ।
७. सजिलोपनको निशुल्क स्वस्थ्य उपचारको व्यवस्था मिलाउनु पर्ने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...