News Portal

रेडियो सुन्नुहोस्

नौ बहिनी मत गणना सुरु एमाले काे अग्रता

झुलेनी नेटवर्कबैशाख ३१
९२४ पटक
बैशाख ३१

नौ बहिनी मत गणना सुरु भएको छ । नौबहिनी गाउँपालिका १ बाट गणना कार्य सुरु भएको हो । वडा न १ स्यालिवाङ र वडा न ८ फोप्लीको १ सय मत गणना गर्दाको मत परिणाम यस्तो छ ।
गठबन्धन
शिब रिजाल –४१ , उपाध्यक्ष – घन ब बुढा सचिन – ३७
एमाले
डिलाराम थापा – ५६ ,बिष्ना थापा – ५६

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...