News Portal

रेडियो सुन्नुहोस्

मृगलाइ हानेकाे गाेली मान्छेकाे टाउँकाेमा

झुलेनी पोष्ट संवाददाताजेठ १६
३८७ पटक
जेठ १६

प्यूठान ऐरावती गाउँपालिका १ दाङवाङमा सिकार खेल्ने क्रममा गोलिलागेर एकको मृत्यू भएको छ । डाडाथरी सामुदायिक जंगलमा सिकार खेल्दा शनिवार भरुवा बन्दुक को गोलिलागि स्थानीय दोर्ण आलेको मृत्यू भएको प्रहरीको भनाई छ । यस बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी