News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ खेलकुद, बिग न्यूज, समाचार

कर्मचारीहरुबिच फुटवल प्रतियोगिता

सरुमारानी गाउँपालिका तथा वडाका कर्मचारीहरुबिच फुटवल प्रतियोगिता सम्पन्न भएको छ । निजामती कर्मचारी सेवा दिवस २०७९ को अवसरमा गाउँपालिकास्तरिय फुटवल प्रतियोगिता बुधबार राति सम्पन्न भएको हो । “व्यवसायिक र सृजनशील प्रशासन,विकास समृद्धि र सुशासन “...बाँकी

नवौ राष्ट्रिय खेलकुदका लागि प्यूठानबाट ८ विधामा खेलाडी छनौट

आगामी असोज २८ गते देखी कार्तिक ३ गते सम्म पोखरामा संचालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता लागि प्यूठानबाट ८ वटा विधामा खेलाडी छनौट गरिएको छ । जसअन्तर्गत भलिबल खेलतर्फ महिला, पुरुष १२ /१२ जना...बाँकी

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी छनौट प्रकिया सुरु

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा आजदेखी खेलाडी छनौट प्रकिया सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती प्यूठानले शुक्रबार नवौ राष्ट्रिय जिल्ला खेलाडी छनौट कार्यक्रमको आयोजना गरि खेलाडी छनौट प्रकिया सुरु गरेको हो ।...बाँकी

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता प्यूठानमा सुरु

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो । सात प्रदेशका भिविन्न जिल्लाबाट...बाँकी

पाचौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्युठानमा हुने

पाचौँ राष्ट्रिय हाप्कीडो च्याम्पेन्सीप प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ प्युठानको आयोजना तथा केन्द्र र प्रदेशको समन्वयमा आगामी चैत्र ५ देखि ७ गतेसम्म केन्द्रिय स्तरको प्रतियोगिता हुने भएको हो । सोमबार...बाँकी

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी

सरुमारानिमा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथ मगर दिवस मनाइयो

सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष...बाँकी

प्रदेश स्तरीय हाप्किडो रेफ्री सेमिनार प्युठानमा

जिल्लामा लुम्विनी प्रदेश स्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु भएको छ । शनिबार जिल्ला खेलकुद विकास समितिको कभर्डहल पुण्यखोला प्यूठानमा कार्यक्रमको उद्घाटन गरिएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्युठानको आयोजना तथा नेपाल...बाँकी

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा, कर्णाली बाहिरियो

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको...बाँकी

पिएम कप राष्ट्रिय टि-२० मा प्युठानका तुल बहादुर छनोट

नौबहिनी गाउँपालिकाका तुल वहादुर थापा सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो छनोट भएका छन् । उनि यहि पुस १८ गतेदेखि २३ सम्म भैरहवामा सम्पन्न छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट छनोट भएका हुन्...बाँकी

नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको...बाँकी

प्यूठानका तुल बहादुर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेटमा छनोट

प्यूठानका तुल बहादुर थापा मगर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । यहि मसिंर ७ गतेदेखि काठमाडौंमा हुने खेलको लागि लुम्बिनी प्रदेशबाट थापा पनि छनोट भएका हुन् । उनि कार्तिक २८ गते...बाँकी