Posted by Jhuleni Post |
अन्तर्वार्ता,
अर्थ/वाणिज्य,
कला साहित्य,
कृषि,
खेलकुद,
पत्रपत्रिका,
पर्यटन,
प्रवास,
बिग न्यूज,
ब्रेकिङ न्यूज,
भिडियो,
मनाेरञ्जन,
माेडल,
मुख्य समाचार,
राजनीति,
रोचक,
विचार,
विज्ञान/प्रविधि,
विशेष,
विश्व,
शिक्षा,
समाचार,
स्वास्थ्य,
हाम्रो नजर सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी
मल्लरानी गाउँपालिका चौरपानीमा आजबाट वडा स्तरीय पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । बिजया दशमी, सुभ दिपावली तथा छठ पर्ब २०८० को अबसरमा कार्यक्रम आयोजना भएको हो । वडाध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमको...बाँकी
नौबहिनी गाउँपालिका २ लिघामा शुक्रबारदेखी विभिन्न ७ विधाका कार्यक्रम सुरु भएको छ । शिवजी संरक्षण यूवा मञ्चद्धारा आयोजित कार्यक्रममा खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, लामो दौड प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, भालेपकड प्रतियोगिता, स्लो बाइक...बाँकी
प्यूठान कारागारमा रहेका कैदि बन्दीहरुका लागि खेलकुद सामाग्री प्रदान गरिएको छ । सोमबार बिहान लायन्स क्लबअफ प्यूठानका सचिब नविन कुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर जिल्ला कारागार प्यूठान खलंगाका कैदी बन्दीहरुलाई खेदकुद सामाग्री प्रदान गरिएको हो...बाँकी
मल्लरानी पर्यटन प्रवद्धनका लागि सञ्चालन गरिएको दौड प्रतियोगितामा आज भएको छ । आज भएको प्रतियोगितामा नौबहिनी गाउँपालिका १ स्याउँलिबाङका रेम बुढा मगर पहिलो स्थान हुन सफल भएका छन् । खलगांको टुडिखेलबाट मल्लरानीको डाडाँसम्म ५ किलोमिटरको...बाँकी
झिमरुक गाउँपालिका ३ ले यूवा तथा बालबालिकाहरुलाई खेलकुद सामाग्री उपलब्ध गराएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर वडाका १० टोलमा खेलकुद सामाग्री वितरण गरेको वडा अध्यक्ष मिनबहादुर खत्रीले जानकारी दिए । बालबाललिकाको खेलप्रति चासो...बाँकी
गौमुखी गाउँपालिकाले दौड प्रतियागितामा जिल्ला प्रथम हुने खेलाडीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने निर्णय गरेको छ । गत फागुन १८ गतेदेखी २० गते सम्म सञ्चालित जिल्ला स्तरीय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३हजार...बाँकी
प्यूठान नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न...बाँकी
प्यूठानमा बिहिवार देखि सुरु भएको १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमध्य सबैभन्दा धेरै स्थानमा उत्कृष्ट हुँदै प्यूठान नगरपालिकाले शिल्ड हात पारेको छ । नगरपालिकाले...बाँकी
प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्विीनी प्रदेश सभा सदस्य धनलक्ष्मी क्षेष्ठले खेलमा राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन् ।...बाँकी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन । माण्डवी गाउँपालिकामा सोमबार देखी सुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्डको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । खेलले हरेक...बाँकी