News Portal

रेडियो सुन्नुहोस्

कारागारमा रहेका कैदि बन्दीहरुलाई खेलकुद सामाग्री

झुलेनी नेटवर्क२०८० श्रावण १५
१२०४ पटक
२०८० श्रावण १५

प्यूठान कारागारमा रहेका कैदि बन्दीहरुका लागि खेलकुद सामाग्री प्रदान गरिएको छ । सोमबार बिहान लायन्स क्लबअफ प्यूठानका सचिब नविन कुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर जिल्ला कारागार प्यूठान खलंगाका कैदी बन्दीहरुलाई खेदकुद सामाग्री प्रदान गरिएको हो ।

कैदी बन्दीहरुलाई क्याराम्बोर्ड,चेसबोर्ड प्रदान गरिएको लायन्स क्लब प्यूठानका अध्यक्ष झपेन्द्र शर्माले जानकारी दिए । सामाग्री प्रदान गर्ने कार्यक्रममा लायन्स क्लव प्यूठानका अर्जुनकुमार कक्षपती, तुल्सिराम रिजाल लगायत सहभागि थिए । सामाग्री कारागार प्रमुख सूर्य पन्थलाई हस्तान्तरण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...