News Portal

रेडियो सुन्नुहोस्

बालबालिकालाई खेलकुद सामाग्री प्रदान

बिबश जि एम२०७९ चैत्र २१ प्यूठान
११३३ पटक
२०७९ चैत्र २१ प्यूठान

झिमरुक गाउँपालिका ३ ले यूवा तथा बालबालिकाहरुलाई खेलकुद सामाग्री उपलब्ध गराएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर वडाका १० टोलमा खेलकुद सामाग्री वितरण गरेको वडा अध्यक्ष मिनबहादुर खत्रीले जानकारी दिए ।
बालबाललिकाको खेलप्रति चासो दिएकाले सामाग्री प्रदान गरिएको खत्रीले बताए ।

अध्यक्ष खत्रीकाअनुसार खेल राष्ट्रका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि महत्वपूर्ण रहेको उनले बताए ।

वडाले बालबालिकालाई एक टोलीका लागि एक–एक भलिबल सेट प्रदान गरिएको वडा कार्यालयले जनाको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...