News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ खेलकुद, समाचार

नौबहिनी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

नौबहिनी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्र रहेका मावि स्तरीय प्रतियोगितामा १० विद्यालयले भाग लिएका छन् । छात्र तथा छात्रा गरि विभिन्न २४ विधाका कार्यक्रम सञ्चालन भएको नौबहिनी गाउँपालिकाका शिक्षा...बाँकी

मल्लरानीको चौथो राष्ट्रपति रनिङशिल्ड महेन्द्र मा.विलाई

मल्लरानी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ३२ विधामा गत पुष ५ गतेदेखि सञ्चालन गरेको खेल प्रतियोगिता आज आइतबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ८ स्वर्ण, ९ कास्य...बाँकी

नेपाने सक्रिय युवा समुहको १८औँ बार्षिक उत्सव समापन

नेपाने सक्रिय युवा समुहले १८औँ बार्षिक उत्सव कार्यक्रम समापन गरेको छ । समुहले १८औं बार्षिक उत्सव पुष १ गते देखि संन्चालन गरेको थियो । कार्यक्रमा पुरुष भलिबल तर्फ प्रथम ग्रामिण विकास यूवा समुह गोगनपानी, द्धितिय...बाँकी

मल्लरानी गाउँपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु

मल्लरानी गाउँपालिका प्यूठानले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका आधारभूत र मा.वि. गरि १३ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले बताए। जिल्ला सदरमुकाम खलंगामा...बाँकी

लुम्विनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधी नवलपरासीलाई

नौबहिनी गाउंपालिकाले आयोजना गरेको लुम्विनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले हात पारेको छ । जसमा द्धितीय सरूमारानी गाउपालिका प्यूठान र तृतिय सुनिलस्मृति गाउपालिका रोल्पा भएको छ । बिजेता...बाँकी

नेपाने सक्रिय यूवा समुहले मनायो आफ्नो १८औं बार्षिक उत्सव

प्यूठान नगरपालिका ५ झाक्रिगाउँको नेपाने सक्रिय युवा समुहले आफ्नो १८औं बार्षिक उत्सव मनाएको छ । क्लबले सोही अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । सो कार्यक्रममा बोल्दै  ५ नं वडाध्यक्ष...बाँकी

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता नौबहिनीमा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता नौबहिनी गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ स्वीकृत बार्षिक कार्यक्रम अनुसार अन्तर स्थानीय तह स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८० सञ्चालन गर्ने निर्णय अनुसार आइतबार आजदेखि खेल...बाँकी

यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण

प्यूठान नगरपालिका वडा नं ३ ले यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण गरेको छ । वडाले आर्थिक बर्ष २०८०/०८१ मा खेल क्षेत्रको लागि भनेर बार्षिक विनियोजित बजेटमा ५० हजार रकम छुट्याएको थियो ।...बाँकी

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि सुनिल स्मृति गाउँपालिका रोल्पाले हात पारेको छ । द्धितिय गौमुखी गाउँपालिका र तृतिय सरुमारानी गाउँपालिका प्यूठान भएको छ । विजेता...बाँकी

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने प्रमुख नारासहित राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिताा २०८० बिहिबारबाट सुरु भएको हो । खेल माण्डवी...बाँकी

माण्डवी गाउँपालिकामा अन्तरस्थानीय तह प्रथम अध्यक्ष कप भलिबल हुँदै

माण्डवी गाउँपालिकामा अन्तरस्थानीय तह प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । कार्यक्रममा पहिलो हुनेले २ लाख...बाँकी

वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी रोयल गिरीचौरलाई

वडा स्तरीय क्रीकेट प्रतियोगितामा रोयल गिरीचौरले उपाधी हात पारेको छ । ६१ रनको लक्ष्य पाएको रोयल गिरीचौरले ११ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । फाइनलमा पुगेको बुकिडाँडा यूठ ग्रुपले निर्धारित १२ ओभरमा अलआउट...बाँकी

  • ५ देशका राजदूतले लिए शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । पोर्चुगलका लागि नेपाली...

  • महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

    प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा मात्र हुने उक्त...