News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिको चौरपानीमा आजबाट क्रीकेट प्रतियोगिता सुरु

झुलेनी नेटवर्क२०८० कात्तिक १५
८०४ पटक
२०८० कात्तिक १५

मल्लरानी गाउँपालिका चौरपानीमा आजबाट वडा स्तरीय पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । बिजया दशमी, सुभ दिपावली तथा छठ पर्ब २०८० को अबसरमा कार्यक्रम आयोजना भएको हो । वडाध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कृष्ण बाहादुर खड्काले गरेका हुन ।

वडा स्तरीय क्रीकेट प्रतियोगितामा १० समूहले भाग लिएका छन् । आजबाट सुरु भएको क्रीकेट प्रतियोगिता कार्यक्रम १६ गतेसम्म सञ्चालन हुनेछ । मल्लरानि गाउँपालिका ३ स्थित चौरपानीको प्राङ्गणमा प्रतियोगिता सुरु भएको छ । प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १० हजार र उत्कृष्ट खेलाडीले २ हजार प्राप्त गर्ने मल्लरानी ३ का सचिब मनोज कुमार जिसिले जानकारि दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...