News Portal

रेडियो सुन्नुहोस्

दौड प्रतियोगितामा जिल्ला प्रथम हुनेलाई नि:शुल्क आवासको व्यवस्था

झुलेनीपोष्ट२०७९ फागुन२४ प्यूठान
८६१ पटक
२०७९ फागुन२४ प्यूठान

गौमुखी गाउँपालिकाले दौड प्रतियागितामा जिल्ला प्रथम हुने खेलाडीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने निर्णय गरेको छ । गत फागुन १८ गतेदेखी २० गते सम्म सञ्चालित जिल्ला स्तरीय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३हजार र १५ सय मिटर दौडमा जिल्ला प्रथम हुने कुल बहादुर सुनार र अञ्जली मल्ललाई निशुल्क निशुल्क अध्यापन  गराउने निर्णय गरिएको हो । कुल बहादुर सुनार अहिले अर्खा मावी अर्खामा कक्षा ९मा अध्ययनरत् छन् भने अञ्जली मल्ल खरा मावीमा कक्षा ६ मा अध्ययनरत् छिन ।
गाउँपालिकाको सानो सहयोगले अध्ययनसँगै अतिरित्त क्रियाकलापमा पनि उत्प्रेरित गराउने भन्दै कक्षा १२ सम्म निशुल्क निशुल्क अध्यापन गराउने भएको हो । पछिल्लो समय गौमुखी गाउँपालिकाले पढाईका साथसाथै खेल तथा अन्य सामाजिक क्रियाकलापमा सक्रिय पालिका भित्रका बालबालिका तथा विद्यार्थीहरुलाई सम्मान, पुरस्कृत एवम् आर्थिक सहयोग गर्दै आईरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...