News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, बिग न्यूज, मुख्य समाचार, राजनीति

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र पालिका अधिवेशन सम्पन्न गर्नका लागि पालिका संयोजकहरु तोकिएको कांग्रेसले जनाएको छ । प्यूठान नगरपालिका नेत्र के.सी, स्वर्गद्वारी नगरपालिका कृष्ण प्रसाद...बाँकी

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले स्टिकर टाँस गरेको हो ।...बाँकी

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना गरेको छ। प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ४ निवासी शिक्षा प्रेमी केशर जि सीले आफ्नो जन्म दिने आमा चुमकला...बाँकी

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका प्यूठानका किसानहरू समस्यामा परेका छन् । वर्षभरि पसिना बगाएर उब्जाएको बाली घर भित्र्याउने बेलामा जङ्गली जनावरले सखाप पारिदिन थालेपछि...बाँकी

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने ज्ञान, सिप, कलाको व्यवहारिक शिक्षा नै वित्तीय साक्षरता हो । आजभोली वित्तीय शिक्षाको अभावमा व्यक्ति,परिवार तथा व्यवसायमा उचित योजना तथा...बाँकी

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड...बाँकी

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रूपमा विविध कार्यक्रम आयोजना गरी विश्वभर नै मनाउने गरिन्छ। दिवसका अवसरमा बिहीवार आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री...बाँकी

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ । केहि समय स्वास्थ्यकर्मिको निगरानिमा राखिएको र उनि खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । शनिबार राती गौमुखि गाउँपालिका २ अर्खामा...बाँकी

पङ्गेनीको तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

नेपाल सरकारको सहसचिव समेत रहेकी कलाकार मनमाया पङ्गेनीको नयाँ तीज गीत सार्वजनिक भएको छ । गत वर्षको गलबन्दी म्युजिक अवार्ड विजेता पङ्गेनीको शब्द र स्वरमा रहेको ‘तीजको लहर आयो गाउँ सहर’ बोलको गीत सार्वजनिक भएको...बाँकी

करोडको बेसार प्रशोधन केन्द्र सञ्चालनमा आएन

जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र अलपत्र परेको छ । प्यूठान नगरपालिका – ८ गेजवाङ्गमा रहेको बेसार प्रसोधन केन्द्र प्रयोगविहिन बनेको हो । प्रशोधन केन्द्र सञ्चालनमा...बाँकी

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मङ्गलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा...बाँकी

स्थानीय तहको बजेट तथा योजना तर्जुमा प्रकृया र समुदायको सहभागिता !

आरम्भः नेपालको संविधान २०७२ ले संघीयतालाई आत्मसात गरि तीन प्रकारका सरकारको परिकल्पना गरेसँगै सबैभन्दा तल्लो सरकारको रुपमा रहेको स्थानीय तहले आफ्नो क्षेत्रका समुदायको आर्थिक तथा सामाजिक विकाससहित जीवनस्तरमा सुधार गर्न छुट्टै कानुन, नीति र बजेट...बाँकी