News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized

प्यूठानमा १८ जनाले गराए उम्मेदवारी दर्ता

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्यूठानमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यको लागि ८ जना र प्रदेशसभा सदस्यको लागि १० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय...बाँकी

माण्डबीमा घर पुरिदा ६ जना बेपत्ता

प्यूठानको माण्डबी गाउँपालिका ४ खरिन्डेमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन । चार दिन देखि अविरलरुपमा परेको बर्षाका कारण शुक्रबार (आजं) दिउँसो आएको पहिरोले स्थानीय भिमबहादुर राहुमगरको घर पुरीदा ६ जना...बाँकी

प्यूठानको नौबहिनी ६ अधेंरी स्थित माक्रेमन्दिर

प्यूठानको नौबहिनी ६ अधेंरी स्थित माक्रेमन्दिर । खोलाको बिचमा अवस्थित यो मन्दिर आन्तरिक पर्यटकको गन्तब्य बन्दै छ । तस्विर झुलेनी नेटर्वक...बाँकी

प्यूठानमा पनि मनाइँयो विश्वर्मा पूजा

प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । प्यूठानका विभिन्न स्थानमा विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै...बाँकी

कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनको विषयमा अहिले बोर्डको बैठक बसिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।...बाँकी

नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानद्वारा सरकारलाई ध्यानाकर्षण

नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिकाले सरकारलाई ध्यानाकर्षण गराएको छ । विद्यार्थीहरुसगँ अहोरात्र रुपमा खटिने शिक्षकहरुको तलब वृद्धिको माग गर्दै नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानले मंगलवार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।...बाँकी

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

प्युठान जिल्ला निर्वाचन कार्यालय प्यूठानले त्रुटि भएका मतदाताहरुले नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो । जिल्ला समोन्वय...बाँकी

बाहाने दुर्घटना अपडेट : ३ जनाको मृत्यु

बाहाने जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ दिने बालिका चेतना वुढा, ४ वर्षीय करुणा वुढा र २५ वर्षिय लुकेश थापाको प्युठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। २ जनाको अवस्था...बाँकी

करको दायरा नघटाए आन्दोलन गर्ने  नेकपा एमाले नगरकमिटीकाे चेतावनी

नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो । भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले...बाँकी

जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको भिडभाड बढ्यो, कार्यालयमा प्राप्त नेटवर्किङ डिभाईस नहुदाँ सेवाग्राहीलाई सास्ती

जिल्ला प्रसाशन कार्यालय प्यूठानमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढेको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढ्दै गएको हो । प्रशासनमा सेवाग्राहीहरुको भिडभाड बढेसगँै जिल्लामा लामो दुरिबाट परिचयपत्र...बाँकी

टमाटर उत्पादनमा पहिलो वडा, मर्कावाङमा कृषि एम्बुलेन्स परिक्षण गरिदै

माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ, गाउँपालिकामा सबै भन्दा धेरै टमाटर उत्पादन हुने वडाको रुपमा चिनिन्छ । पछिल्लो समय यहाँका अधिंकाश कृषकहरु टमाटर उत्पादनमा लागेका छन् । गाउँमा स्मार्ट कृषि योजना भित्रिएसगँै यहाँका कृषक टमाटरखेती...बाँकी