News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized

शाखा स्थापनाको ४ वर्ष पछि सिभिल बैंकले एटीएम सेवा संचालनमा ल्यायो

सिभिल बैंक लिमिटेड प्यूठान जस्पुर शाखाले आज एटीएम सेवाको शुभारम्भ गरेको छ । ग्राहकहरुको माग र सर्वसाधारणलाई सर्वसुलभ रुपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले एटीएम सेवा संचालन ल्याएको शाखा प्रमुख राजु खरेलले जानकारी दिए...बाँकी

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गतेदेखी कार्तिक ३ सम्म

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म संचलान हुने भएको छ । प्रतियोगिता कास्कीको पोखरामा हुने भएको हो । जिल्ला खेलकुद विकास समिती प्यूठानको बिहिवार बसेको वैठकले जिल्लामा रहेका नौ वटै...बाँकी

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको गरेको हो । सत्ता...बाँकी

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको नयाँ नेतृत्व चयन,अध्यक्षमा खड्का

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको नयाँ कार्यसमिती चयन भएको छ । बुधबार भएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १६औ वार्षिक साधारणसभा तथा ७ औ अधिबेसनको अवसरमा ११ सदस्यीय कार्यसमिती चयन गरिएको हो । जसको अध्यक्षमा...बाँकी

कतारमा रहेका युवाहरुद्वारा उपचार खर्च स्वरुप पचास हजार सहयोग : विमल सुनार बचाउ अभियान

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको झिमरुक गाउँपालिका १ सौतामारेका विमल सुनारलाई आर्थिक सहयोग गरिएको छ । झिमरुक गाउँपालिका १ सौतामारेबाट रोजगारीको शिलशिलामा कतारमा पुगेका युवाहरुद्रारा संकलन गरिएको नगद रु ५० हजार ५सय...बाँकी

भारतको सिरसामा बिजुलीको करेन्ट लागेर अर्घाखाँचीका  कुमालकाे मृत्यु

भारतको सिरसामा मुइ पार्ने क्रममा बिजुलीको करेन्ट लागेर अर्घाखाँचीका एक जनाको ज्यान गएको छ । जिल्लाको पाडेनी गाउँपालिका वार्ड न ३ देवल चौरका ५८ बर्षिय जीवन कुमालको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।...बाँकी

प्यूठानमा एक पुरुषको शव फेला

प्यूठानमा एक बेवारिसे पुरुषको शब फेला परेको छ । ऐरावति गाउपालिका वडा नं ५, झिबाङमा झिमरुक खोलाले बगाउदै गरेको अवस्थामा शव फेला परेको हो । मृतक व्यक्तिको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय बिजुवारले जनाएको...बाँकी

लघु कथा : प्रेम अचम्मको हुँदो रहेछ

सँदा झैँ आज पनि म पुरानो म्यासेजलाई हेर्दैथेँ । अचानक पुरानो म्यासेजमा आँखा पुग्यो । त्यहाँ अपरिचित व्यक्तिबाट कसरी म्यासेज आयो ? थाहा थिएन । राम्रोसँग चिनेको पनि थिएन । केही समय म सोचमा परिरहेँ,...बाँकी

बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर

प्यूठान, बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर बन्दै गएको छ । बाग्दुला–बाहाने सडकको ट्रयाक खुलेको झण्डै एक दशक भन्दा बढी भइसक्यो । तर यस स्थानमा सडकको स्तरोन्नतका लागि सरोकारवाला निकायले ध्यान नदिदा सर्वसाधारणले सास्ती खेप्न बाध्य हुन्...बाँकी

प्यूठानमा साहित्य महोत्सव हुने

प्यूठानमा साहित्य महोत्सव हुने भएको छ । आगामी कार्तिक ५ गते देखी ७ गते सम्म महोत्सव संचालन हुने भएको हो । जिल्लाको जिवन, संस्कृति, भाषा, कला, समाज तथा राजनितीलाई साहित्यको माध्यमबाट उजागर गर्ने उद्देश्यले महोत्सव...बाँकी

वर्डलिंकको अप्टिकल फाइवरमा अज्ञात व्यक्तिद्वारा पटकपटक क्षति

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्यूनिकेसन्स लिमिटेड जिल्ला शाखा प्यूठानले बिच्छाइएको तार (अप्टिकल फाइवर) पटक–पटक काटिदै आएको छ । सेवा विस्तारको लागि प्यूठान नगरपालिका ७ र मल्लरानी ४ जोड्ने सारिवाङ झोलुङ्गे पुल क्षेत्रमा पटक–पटक तार...बाँकी

झिमरुकमा लडेर एक महिलाको मृत्यु

प्यूठानको झिमरुक गाउपालिकामा एक महिलाको लडेर मृत्यु भएको छ । झिमरुक गाउँपालिका ८  गाेब्दीकी ४५ वर्षीय बाली सामत  मच्छि बजारमा जाने क्रममा आज दिउँसो झिमरुक ५ ढाँड बजारनजिक बाटाबाट लडेर झिमरुक खोलामा खस्दा मृत्यु भएको...बाँकी