News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पूरा गर्यो

झुलेनी यूनाइटेड नेटवर्क प्रालिले प्रथम वर्ष पुरा गरेको छ । प्यूठान नगरपालिका ४ भौकामा मुख्य कार्यालय रहेको झुलेनी यूनाइटेड नेटवर्क प्रालिले श्रावण ३ गते १ वर्ष पुरा गरेको छ । झुलेनी यूनाइटेड नेटवर्क प्रालिमार्फत रेडियो...बाँकी

खलंगाबाट बाग्दुला तर्फ आउदै गरेको तरकारी बाेकेको गाडी दुर्घटना

धरमपानीमा तरकारी बाकेको जीप दुर्घटना भएको छ । खंलगाबाट बाग्दुला तर्फ आउदै गरेको लु ३ च २७१७ नम्वरको तरकारी बाकेको जिप मल्लरानी गाउँपालिका ४ धरमपानी घुम्तीमा दुर्घटना भएको स्थानिय पिताम्बर पोख्रेल बताएका छन । गाडी...बाँकी

लायन्स क्लव द्धारा वृक्षारोपण

प्यूठान , लायन्स क्लव प्यूठान द्धारा वृक्षारोपण रोपण गरिएको छ । शनिबार असारे चौर (बांसखोला) मा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएको हो । विहानी पदयात्राको अगुवा विजय विराज विष्टले विरुवा रोपी कार्यक्रमको सुभारम्भ गरेका...बाँकी

बिजुवारमा साइन रेसुङ्गा बैकको एटिएम सञ्चालन

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्यूठान नगरपालिका ४ स्थित बिजुवारको शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । असार २७ गते साेमबार देखि एटिएम सेवा सञ्चालनमा ल्याएको बिजुवार शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । यस बैकले...बाँकी

गाैमुखीले बनायो शैक्षिक क्यालेण्डर

गाैमुखी गाउँपालिकाले शैक्षिक क्यालेण्डर २०७९ सार्वजनिक गरेको छ । जागेश्वर जैसीको संयोजकत्वमा बनेको क्यालेण्डर निर्माण तथा संम्पादन समितिले सम्पादन गरेको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डर पालिका भित्रका सबै विद्यालयहरुमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत...बाँकी

स्थानिय उत्पादनलाई प्रोत्साहन दिन आचार्यको जोड

उद्यम विकास विज्ञ ईश्वरा आचार्यले स्थानिय उत्पादनलाई वृद्धि गर्दै प्रोत्साहन दिनुपर्ने बताएकी छन । जिल्लामा विगत १५ वर्ष भन्दा अगाडी देखी उद्यम विकासका क्षेत्रमा तालिम तथा प्रशिक्षण दिँदै आएकि आचार्यले घरेलु तथा साना उद्योग कार्यालय...बाँकी

फेरिँदै भालुबाङ प्यूठान सडक

२०६६ सालमा कालोपत्रे भएपछि मर्मत नभएको भालुबाङ–प्यूठान सडक यसपालि मर्मत भएर फेरिँदै छ । भालुबाङ–प्यूठान सडकमा यात्रा गर्दा सडकमा काम गर्ने कामदारहरु ठाउँठाउँमा भेटिन्छन् । सडक मर्मत भएपछि यात्रागर्न पनि केहि सहज भएको छ ।...बाँकी

सरुमारानीमा किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सरुमारानी गाउँपालिका वडा नं.५ ढुङ्गेगढीले किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीको प्राविधीक सहयोग र सरुमारानी गाउँपालिका वडा नं.५ को आयोजनामा तालिम संचालन गरिएको हो । किशोरीहरुलाई महिनावारी...बाँकी

झिमरुक करिडोर बगायो, सबस्टेसन लाइनलाई खतरा

रातभरी परेको अविरल बर्षापछि झिमरुक नदीमा आएको बाढीले चुनढुंगा बोन्न बनाएको झिमरुक करीडोर बगाएको छ । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क क्षेत्रको करीडोर बगाएको हो । नदीमा पानीको बाहाव बढेका कारण टिकुरी बसपार्कमा पनि नदि...बाँकी

अविरल वर्षाले झिमरुक नदिको बहाब बढ्यो,भालुबाङ–प्यूठान सडक समेत अवरुद्ध

आज रातभर परेको अविरल बर्षाका कारण झिंमरुक नदिको बहाब बढेको छ । यसले गर्दा नदि आसपासका खेतहरु नदिले कटान गरेको छ । नदिको बहाब बढेपछि प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै प्रतिक्षालय अासपासमा लगाइएको तटबन्धन...बाँकी

मिलोमतोमा गुणस्तरहिन काम : स्थानीय सरकार मुखदर्शक

प्यूठान नगरपालिका ७ डल्लेमा उपभोक्ता समिति मार्फत ऐतिहासीक डल्ले सराय नाँच लगाउने क्षेत्रमा भइरहेको काम गुणस्तरीय नभएको गुनासो आएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन कार्यालय कोहोलपुर बांके मार्फत ६५ लाख खर्च गर्नेगरि उभोक्ता...बाँकी

धनञ्जय गोत्रिय भण्डारी समाज जिल्ला कार्यसमिति प्यूठानको जिल्ला अधिवेशन वाग्दुलामा सुरु

धनञ्जय गोत्रिय भण्डारी समाज जिल्ला कार्यसमिति प्यूठानको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन वाग्दुलामा सुरु भएकाे छ । धनञ्जय गोत्रिय भण्डारी समाजका जिल्ला अध्यक्ष मिनराज भण्डारीकाे अध्यक्षता र भण्डारी समाजका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद भण्डारीकाे...बाँकी