झुलेनी पोस्ट साप्ताहिक पत्रीका, अंक ८, वर्ष ९, २०७९ भाद्र २८ गते

...बाँकी
...बाँकी
कक्षा १२ को नतिजा आज प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनको विषयमा अहिले बोर्डको बैठक बसिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।...बाँकी
नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिकाले सरकारलाई ध्यानाकर्षण गराएको छ । विद्यार्थीहरुसगँ अहोरात्र रुपमा खटिने शिक्षकहरुको तलब वृद्धिको माग गर्दै नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानले मंगलवार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।...बाँकी
प्युठान जिल्ला निर्वाचन कार्यालय प्यूठानले त्रुटि भएका मतदाताहरुले नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो । जिल्ला समोन्वय...बाँकी
बाहाने जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ दिने बालिका चेतना वुढा, ४ वर्षीय करुणा वुढा र २५ वर्षिय लुकेश थापाको प्युठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। २ जनाको अवस्था...बाँकी
नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो । भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले...बाँकी
जिल्ला प्रसाशन कार्यालय प्यूठानमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढेको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता बनाउन आउने सेवाग्राहीहरुको भिडभाड बढ्दै गएको हो । प्रशासनमा सेवाग्राहीहरुको भिडभाड बढेसगँै जिल्लामा लामो दुरिबाट परिचयपत्र...बाँकी
माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ, गाउँपालिकामा सबै भन्दा धेरै टमाटर उत्पादन हुने वडाको रुपमा चिनिन्छ । पछिल्लो समय यहाँका अधिंकाश कृषकहरु टमाटर उत्पादनमा लागेका छन् । गाउँमा स्मार्ट कृषि योजना भित्रिएसगँै यहाँका कृषक टमाटरखेती...बाँकी
प्यूठानको ऐतीहासिक तथा धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि बर माग्नेहरुको घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको आज जन्मदिन परेकाले बर माग्ने भक्तजनहरुको घुँइचो लागेको हो । श्रावण पुत्रदा एकादशिका दिन वि.सं १९१६ सालमा रोल्पा...बाँकी
प्यूठानमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै गएको छ । जिल्लामा आज एकैदन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आईतबार गरिएको एण्टिजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...बाँकी
सिभिल बैंक लिमिटेड प्यूठान जस्पुर शाखाले आज एटीएम सेवाको शुभारम्भ गरेको छ । ग्राहकहरुको माग र सर्वसाधारणलाई सर्वसुलभ रुपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले एटीएम सेवा संचालन ल्याएको शाखा प्रमुख राजु खरेलले जानकारी दिए...बाँकी
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म संचलान हुने भएको छ । प्रतियोगिता कास्कीको पोखरामा हुने भएको हो । जिल्ला खेलकुद विकास समिती प्यूठानको बिहिवार बसेको वैठकले जिल्लामा रहेका नौ वटै...बाँकी
भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण गर्ने सौभाग्य मिल्यो २०८२ साल...
विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रूपमा विविध कार्यक्रम...