News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized

चेरनेटा–बाग्दुला सडक विस्तारको फेरि चर्चा

भालुबाङ–प्यूठान सडक अन्तर्गतको चेरनेटा बाग्दुला सारीबाङ क्षेत्रको सडक विस्तार गर्ने बिषयमा प्यूठान नगरपालिकाले आईतबार बिहान सरोकारवाला निकायसंग एक कार्यक्रमको आयोजना गरेको छ । सडक फराकिलो बनाउने विषयमा सल्लाह सुझाव तथा परामर्शको लागि कार्यक्रमको आयोजना गरिएको...बाँकी

शिक्षकहरुले मंगलबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा आज देशभर ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना कार्यक्रम गरेको छ । मंगलरबार दोस्रो चरणको कार्यक्रमलाई पनि अगाडी सारेको हो । आन्दोलनका कार्यक्रमलाई तिव्रता दिएपछि पछिल्लो...बाँकी

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ । पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको...बाँकी

बर्षातका कारण ६५ घरधुरी जोखिममा

शुक्रबार राती परेको अविरल बर्षाका कारण प्यूठान नगरपालिका १० का विभिन्न स्थानमा क्षति पुगेको छ। अविरल बर्षातका कारण ६५ घरधुरी जोखिममा परेका छन। छेपाने र काफलबुटाबाट झरेको लेदोसहितको बाढीले स्थानीय राम बहादुर जि.सी को २...बाँकी

मल्लरानी ३ मा आर्थिक बर्ष ०७९/०८० का सत प्रतिशत काम सम्पन्न

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. ३ मा आर्थिक बर्ष २०७९/०८० मा भएका योजनाहरुको काम सत प्रतिशत सम्पन्न भएका छन्। गत आर्थिक बर्षमा वडामा परेका सम्पुर्ण योजनाहरुको काम सम्पन्न भएको वडा सचिव मनोज कुमार जि.सीले बताए।...बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन...बाँकी

लुम्विनीका मुख्यमन्त्री अल्पमतमा, नयाँ सरकारको लागि दावि पेश

नेकपा माओवादी केन्द्र सहितका दलहरुले समर्थन फिर्ता लिएस‌गै लुम्विनी प्रदेश सरकार अल्पमतमा  परेकाे छ । अव लुम्विनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाइ एमाले र राप्रपाकाे मात्र समर्थन वाँकी रहेकाे छ । लुम्विनी प्रदेशसभाका ८ राजनीतिक दल...बाँकी

बाहाने वजारको वाटो स्तरोन्नती गर्न सुरु

नौबहिनी गाउँपालिकाले मुख्य बजार क्षेत्र बहानेमा बाटो स्तरोन्नती गर्ने भएको छ । आज गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले एक कार्यक्रमका विच वाटो स्तरोन्नती गर्न आरसिसि कार्यको शिलन्यास गरेका हुन् । प्रदेश सरकारबाट विनियोजित एक करोड...बाँकी

नेपालमा वर्सेनि १७ हजारको ज्यान क्षयरोगले लिन्छ

विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सञ्चारमर्कीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिराट नेपाल मेडिकल ट्रष्ट (BNMT) र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (KIDS) नेपालको सहयोगमा शुक्रबार बिहान कार्यक्रम गरिएको हो ।...बाँकी

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा झिमरुकद्वारा लोक गीत प्रतियोगिताको आयोजना

प्युठानको झिमरुक गाउँपालिकाले ११३औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालिका स्तरीय लोक गीत प्रतियोगीता आयोजना गर्ने भएको छ। “लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ यहीँ मिति २०७९फागुन २४...बाँकी

गौमुखीका पदम केसीले पाए उत्कृष्ट टिकटक पुरस्कार

प्यूठान महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेले पुरस्कार पाएका छन् । महोत्सव सञ्चालन हुनु अगाबै महोत्सव सम्बन्धि उत्कृष्ट टिकटक बनाउने गौमुखी गाउँपालिका वडा नं.६ का पदम बहादुर केसी प्रथम भएका छन् । उनले १५ हजार रुपैया पुरस्कार...बाँकी

आगलागी पिडितलाई राहत वितरण

जिवाबती सामुदायिक विपद ब्यवस्थापन समिति द्वारा आगलागी पिडितलाई राहत वितरण गरेको छ । दाल, चामल, तेल लगायतका समाग्री लिएर मानवताको हिसाबले सहयोगको भावना बोकेर उनिहरुलाई केही हदसम्म भएपनि राहतको महसुस होस भनी हाम्रो समितिले सहयोग...बाँकी