News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, ब्रेकिङ न्यूज, समाचार

प्यूठानमा भरुवा बन्दुक सहित २ पक्राउ

प्यूठान, प्यूठानमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । जिल्लाको ऐरावती गाउँपालिका वडा १ अमिलेका निम बहादुर घर्तिमगर, र डिलबहादुर सारु पक्राउ परेको जिल्लाप्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी लाल बहादुर विक ले जानकारी...बाँकी

दाङमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु

दाङकाे  देउखुरी स्थित  माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भालुवाङ १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।  साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु...बाँकी

नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको अध्यक्षमा श्रेष्ठ चयन

  प्युठान।   नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको प्रथम अधिवेसन सम्पन्न भएको छ । प्रथम अधिवेसन तथा दोस्रो साधारण सभाले प्रल्हाद भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्य पदाधीकारी चयन भएका छन । उपाध्यक्षमा राधा अधिकारी ,सचिव...बाँकी

सरुमारानी गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन गर्ने

प्युठान, सरुमारानी गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न चरणमा सिविर संचालन हुन लागेको गाउँपालिकाले जनाएको छ । २०७९...बाँकी

पाल्पामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका –९ दमकडा बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका तिनाउ गाउँपालिका – ५...बाँकी

नेपालमा देखा पर्‍याे ‘अफ्रिकन स्वाइन फिभर’

काठमाण्डाै – नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले...बाँकी

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान...बाँकी

नवनिर्वाचित वडा अध्यक्ष श्रेष्ठ, रावतको झुपडीमा 

प्युठान । स्थानीय तहको चुनावा पश्चात निर्वाचित भएका प्युठान नगरपालिका ३ बिजयनगरका नबनिर्वाचित वडा अध्यक्ष सुमनराज श्रेष्ठले पदभार गरेलगत्तै प्युठान नगरपालिका ४   निवासी  रबिन्द्र रावतको झुपडीमा पुगि केही खाधान्न सहयोग गरेका छन । श्रेष्ठले रावतको...बाँकी

प्युठानमा सवै पालिकाको मतगणना सकियो, ६४ वडाको विवरण सहित

प्यूठान स्थानीय तहको निर्वाचनमा जिल्लाको ९ पालिका र ६४ वडाको नतिजा सार्वजनीक भएको छ । जिल्लामा ९ पालिका मध्य एमाले ले नौबहिनी र सरुमारानी , नेपालि काङग्रेस ले गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका जित...बाँकी

दोस्रो पटक पनि जनताले पताएका प्रतिनिधीहरू

प्यूठान , स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित भइ पालिका चलाएका प्रतिनिधीहरु पुनह दोस्रो पटक पालिका प्रमुखमा निर्वातिच भएका छन । सरुमारीनी गाउँपालिका बाट दोस्रो पटक पालिका प्रमुखमा नेकपा एमाले बाट निर्वाचित झग बहादुर विश्वकर्मा,ऐरावती...बाँकी

प्रश्न सोध्ने पत्रकार उत्तर दिने ठाउँमा

स्थानीय तहको निर्वाचनमा प्यूठानका ४ पत्रकारहरु निर्वाचित भएका छन । लामो सयम सम्म पत्रकारीता बाट समाज रुपान्त्रण गर्नमा सहजता प्रदान गर्ने पत्रकारहरु स्थानिय तहको नेतृत्व समाल्ने स्थानमा पुगेका हुन । जनताका विभिन्न समस्याहरु सरोकारवालाहरुलाई सजग...बाँकी

गठबन्धनलाई हराउदै नगरका दुइ वडामा एमालेको नेतृत्व

प्युठान, प्यूठान नगरपालिकामा गठबन्धनलाई हराउदै प्यूठान नगरपालिका का दुइ वटा वडामा एमाले ले नेतृत्व लिएको छ । प्यूठान नगरपालिका वडा नं ४ र ८ मा एमालेले वडाको नेतृत्व लिएको हो । वडा न ४ मा...बाँकी