News Portal

रेडियो सुन्नुहोस्

बजुधुरीमा पर्यटन अभियान

हर्क घर्तीमगर २३ भदाै/पाेबाङ बजुधुरी
१४०७ पटक
२३ भदाै/पाेबाङ बजुधुरी

ससंयुक्त सुनछहरी युवा क्लव सुनछहरी ४ स्यूरी राेल्पाकाे “पर्यटन र हाम्राे यात्रा संगसंगै”अभियान सुनछहरी ५ जैमामा अबस्थित २५०० मिटर अग्लाे बजुधुरीकाे शिरमा पुगेकाे छ । अभियानले बजुधुरीमा पर्यटन सम्बन्धि अन्तरक्रिया गरेकाे छ ।

क्लबका अध्यक्ष मनकुमार घर्तिमगरकाे अध्यक्षता एवं सुनछहरी ५ नं.वडाका अध्यक्ष तिलक बुढाथाेकीकाे प्रमुख अातिथ्यतामा भएकाे अन्तरक्रियामा कार्यक्रममा सुनछहरी गाउँ पालिकाका नायव सुब्बा दया बहादुर बुढामगर, पसु सेवा विभागका प्रमुख पशु चिकित्सक सुन बहादुर पुनमगर,पशु सेवा कार्यालयका पशु प्राबिधिक घणश्याम वलि,देवि मन्दीर अाधारभुत बिद्यालय पाेबाङका प्रधानाध्यापक बिष्णु प्रसाद खनाल,लक्ष्मी प्राबि थनबाङ का शिक्षक बिष्णु प्रसाद न्याैपाने नेपाल रेडक्रस साेसाइति उपशाखा पाेबाङका उपसभापति रिमु खत्रि,पत्रकार द्वय हर्क घर्तीमगर र जुनिसकुमार बिष्ट थनबाङ स्थित युवा बुध्दिजिविहरू महिला अामासमुह लगायतकाे सहभागिता रहेकाे थियाे ।
अभियानकाे जानकारी एवं अन्तरक्रियाकाे बिषयबस्तु माथि सहजिकरण क्लवका कार्यक्रम संयाेजक रण बहादुर घर्तिमगरले गर्नुभएकाे थियाे ।

अभियानकाे याे तेस्राे कार्यक्रम हाे । यस अघि सुनछहरी झरणा स्यूरी र विबाङ दह गाममा यस्ता कार्यक्रम सम्पन्न भैसकेका छन् । बजुधुरी समुन्द्र सतह देखि २४८० मिटर उचाइमा रहेकाे छ । यहाँ बाट सुनछहरी गउपालिकाका ७ वटै वडाका गाउहरू अबलाेकन गर्न सकिनुका साथै नेपालकाे धेरै स्थानहरू हेर्न सकिन्छ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...