News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस साेसाईटिकाे समुदाय स्तरीय समिति गठन । संयाेजकमा पाठक

मधुसूदन पाेख्रेलमंसिर २४
७३५ पटक
मंसिर २४

प्युठान ,
प्युठान नगरपालिका वडा ३ मा रेडक्रस शाेसाइटि अन्तरगत सामुदायिक स्तरीय समिति गठन गरिएकाे छ ।
प्युठान नगरपालिका वडा न ३ काे अायाेजनामा वडा अध्यक्ष सुमन श्रेष्ठकाे अध्यक्षता र नेपाल रेडक्रस साेसाइटि जिल्ला शाखा प्युठान का अध्यक्ष गुमानराज पलामिकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पपन्न भएकाे हाे । गाउ,टाेल तथा बस्तिहरुलाइ केन्द्रविन्दिमा राखि विपत जाेखिम न्युनिकरण परियाेजना अन्तरगत समुदायमा घट्ने अापतकालिन जाेखिम पुर्ण घटनाको सहजिकरण गर्ने उदेश्यले समिति गठन गरिएकाे वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताए ।
जिवाबती सामुदायिक बिपत ब्यवस्थापन समिती नामाकरण गरि ११ जनाकाे कार्यसमिति चयन गरिएकाे छ । जसको संयोजक मा हेमन्त पाठक ,सचीव शान्त बहादुर नेपाली ,कोषाध्यक्ष बिस्नु गौतम ,सदस्यहरुमा
कौसिला नेपाली ,रामप्रसाद पौडेल ,मिना पौडेल ,रामबहादुर पुलामी ,कृष्ण प्रशाद न्यौपाने ,रेनुका सुनार,बिस्नु के एम र वडा बाट एक जना प्रतिनिधित्व हुनेगरि एघार जना को कार्यसमिति गठन गरिएको हाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...