News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस साेसाईटिकाे समुदाय स्तरीय समिति गठन । संयाेजकमा पाठक

मधुसूदन पाेख्रेलमंसिर २४
९२० पटक
मंसिर २४

प्युठान ,
प्युठान नगरपालिका वडा ३ मा रेडक्रस शाेसाइटि अन्तरगत सामुदायिक स्तरीय समिति गठन गरिएकाे छ ।
प्युठान नगरपालिका वडा न ३ काे अायाेजनामा वडा अध्यक्ष सुमन श्रेष्ठकाे अध्यक्षता र नेपाल रेडक्रस साेसाइटि जिल्ला शाखा प्युठान का अध्यक्ष गुमानराज पलामिकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पपन्न भएकाे हाे । गाउ,टाेल तथा बस्तिहरुलाइ केन्द्रविन्दिमा राखि विपत जाेखिम न्युनिकरण परियाेजना अन्तरगत समुदायमा घट्ने अापतकालिन जाेखिम पुर्ण घटनाको सहजिकरण गर्ने उदेश्यले समिति गठन गरिएकाे वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताए ।
जिवाबती सामुदायिक बिपत ब्यवस्थापन समिती नामाकरण गरि ११ जनाकाे कार्यसमिति चयन गरिएकाे छ । जसको संयोजक मा हेमन्त पाठक ,सचीव शान्त बहादुर नेपाली ,कोषाध्यक्ष बिस्नु गौतम ,सदस्यहरुमा
कौसिला नेपाली ,रामप्रसाद पौडेल ,मिना पौडेल ,रामबहादुर पुलामी ,कृष्ण प्रशाद न्यौपाने ,रेनुका सुनार,बिस्नु के एम र वडा बाट एक जना प्रतिनिधित्व हुनेगरि एघार जना को कार्यसमिति गठन गरिएको हाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...