News Portal

रेडियो सुन्नुहोस्

दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुँदै

बिबश घर्ति मगर२७ पुष २०७९
८०४ पटक
२७ पुष २०७९

दिहाल्ना खेलकुद पर्यटन विकासको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नौबहिनी गाउँपालिका, झिमरुक गाँउपालिका, र गौमुखि गाउँपालिका प्यूठानको आर्थिक सहयोगमा दिहाल्ना खेलकुद पर्यटन सरकार सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम संचालन आउदो माघ ६ गते हुने भएको हो ।  नौबहिनी गाउँपालिका, गौमुखि गाउँपालिका र झिमरुक गाउँपालिका गरि तीन गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, एवं प्रमुख प्रशासकिय अधिकृत र यस क्षेत्रका ६ वटै वडा रहेका टिमुचौर, लिवाङ, लुङ, खवाङ, तुषारा, पुजाका वडा अध्यक्षहरु लाई पनि कार्यक्रममा उपस्थितको लागि अनुरोध गरेको छ ।

दिहाल्ना चौरले खेलकुद पर्यटनको धेरै संभावना बोकेको र त्यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने उदेश्यले सो कार्यक्रम गर्न लागिएको सुचनामा उल्लेख छ । निर्वाचित जन प्रतिनिधी हरु, यस भेगका बौदिक व्यक्तित्व, समाजसेवि, राजनितिज्ञ ,पत्रकार र सरोकारवाला विच यस क्षेत्रको सर्वाङगिण बिकासका लागि यस अन्तरक्रिया कार्यक्तम संचालन गर्न लागिएको बताएइको छ । कार्यक्रम दिहाल्ना चौरमा हुन लागेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...