News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रमको माण्डवी –१ तिराममा बिहिवारबाट सुरु

झुलेनी पोष्ट१२ माघ २०७९
६७५ पटक
१२ माघ २०७९

प्रधानमन्त्री रोजगार कार्यक्रमको माण्डवी गाउँपालिका १ तिराममा बिहिवार देखि सुभाराम्भ भएको छ । गाउँ पालिका अध्यक्ष नमराज अधिकारी रोसनले कार्यक्रमको व्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउनु पर्ने बताए । साथै उनले रोजगारको क्षेत्रमा नमूना योग्य काम गर्न समेत अनुरोध गरे । वाड न. १ का अध्यक्ष बाम बहादुर बुढाको अध्यक्षतामा सुभाराम्भ भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, जनप्रतिनिधि, कर्मचारी, रोजगार कार्यक्रममा सहभागीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण माण्डवी गाउँपालिका रोजगार सयोजक भेषराज अधिकारीले गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...