News Portal

रेडियो सुन्नुहोस्

नचाए धुलो उड्ने गरि गायक पशुपति शर्माले प्यूठान महोत्सवमा, भोलि ८ गते शान्ति श्री परियार, रचना रिमालको प्रस्तुती

बिबश जि एम०७ फागुन २०७९
११८१ पटक
०७ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज चौथो दिनमा दर्शकको भिडभाडले कलाकारहरुको पनि मन निकै खुसि तुल्याएको थियो ।
लोक प्रीय गायक पशुपति शर्माले यूवा देखी बृद्धबृद्ध समेतका सबै दर्शकहरुलाई खुसिका साथ नचाएका छन् ।
आफुले गाएका धेरैभन्दा धेरै बहुचर्चित गितहरु गाएका थिए । त्यस्तै चर्चित गायिका टिका प्रसाईले पनि गितमा दर्शकलाई धेरै नै झुमाए ।
उनले नयाँ देखी चलेका पुराना गित संगित गाएर नै महोत्सवको मेलालाई आर्कषण बनाएका थिए ।
त्यस्तै भोलि ८ गते पछिल्लो समय बहुचर्चित गायिका रचना रिमाल, रमाईलो सँगै दुखका भाव बोकेका गित गाउँदै आइरहेका गायिका शान्ति श्री परियार, विनोद परियार, राजेश भण्डारी र दिपु पुन मगरको प्रस्तुती हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...