News Portal

रेडियो सुन्नुहोस्

माटोको ढिस्कोले पुरिदा झिमरुकमा एक जनाको मृत्यु, ३ जना घाइते

बिबश जि एम०९ फागुन २०७९
६२७ पटक
०९ फागुन २०७९

प्यूठानको झिमरुक गाउँपालिका ५ मा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ ।

आज मंगलबार दिउँसो ४ बजेको समयमा झिमरुक गाउँपालिका ५ जामुने बस्ने ४५ बर्षकी पार्वत पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी सुशिल थापाले जानकारि दिए ।

घर लिप्ने माटो खन्ने क्रममा एक्कासी माटोको ढिस्को खस्दा ४ जना मध्य एक जनाको मृत्यू भएको हो ।

अन्य तीन जना भने सामान्य घाइते भएका छन् ।

घाइते हुनेहरुमा झिमरुक गाउँपालिका ५ बस्ने ५० बर्षकी राधा रोका, उहाँको बुहारी २१ बर्षकी मिना रोका र सोही स्थानका बासिन्दा ३१ बर्षकी जमुना खड्का रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...