News Portal

रेडियो सुन्नुहोस्

प्यूठान डान्स आइडलले पायो टप ८ प्रतियोगि

बिबश जि.एम११ फागुन २०७९
१३३३ पटक
११ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौंं महोत्सवको आज ८ औ दिनमा प्यूठान डान्स आइडलले टप ८ प्रतियोगि पाएको छ ।
हिजो ७ औ दिनमा टप १० प्रतियोगि पाएको आइडलले भोटिङको ५० प्रतिशत र निर्णायकको ५० प्रतिशतको आधारमा छनोट गरि टप ८ पाएको हो ।
छनोटमा नौबहिनी गाउँपालिकाबाट मनिशा घर्ति मगर, बिरा घर्ति मगर स्वर्गद्धारी नगरपालिका, एलिशा थापा मल्लरानी गाउँपालिका र सृष्टि रेग्मी झिमरुक गाउँपालिकका रहेका छन् ।
त्यस्तै सायना सुनार प्यूठान नगरपालिका, अर्जुन भण्डारी प्यूठान नगरपालिका, रेजिना के.सि को समुह गौमुखी गाउँपालिका र सरस्वती घर्ति मगर नौबहिनी गाउँपालिकाका प्रतियोगि अर्को चरणको लागि छनोट भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...