गौमुखी गाउँपालिकाले दौड प्रतियागितामा जिल्ला प्रथम हुने खेलाडीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने निर्णय गरेको छ । गत फागुन १८ गतेदेखी २० गते सम्म सञ्चालित जिल्ला स्तरीय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३हजार र १५ सय मिटर दौडमा जिल्ला प्रथम हुने कुल बहादुर सुनार र अञ्जली मल्ललाई निशुल्क निशुल्क अध्यापन गराउने निर्णय गरिएको हो । कुल बहादुर सुनार अहिले अर्खा मावी अर्खामा कक्षा ९मा अध्ययनरत् छन् भने अञ्जली मल्ल खरा मावीमा कक्षा ६ मा अध्ययनरत् छिन ।
गाउँपालिकाको सानो सहयोगले अध्ययनसँगै अतिरित्त क्रियाकलापमा पनि उत्प्रेरित गराउने भन्दै कक्षा १२ सम्म निशुल्क निशुल्क अध्यापन गराउने भएको हो । पछिल्लो समय गौमुखी गाउँपालिकाले पढाईका साथसाथै खेल तथा अन्य सामाजिक क्रियाकलापमा सक्रिय पालिका भित्रका बालबालिका तथा विद्यार्थीहरुलाई सम्मान, पुरस्कृत एवम् आर्थिक सहयोग गर्दै आईरहेको छ ।
दौड प्रतियोगितामा जिल्ला प्रथम हुनेलाई नि:शुल्क आवासको व्यवस्था
झुलेनीपोष्ट२०७९ फागुन२४ प्यूठान
२०७९ फागुन२४ प्यूठानपत्रकार महासंघको परिचयात्मक कार्यक्रम सम्पन्न
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखा बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि
नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप...
प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान
नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर...
अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित...
संविधान संशोधनमा प्रमुख दलहरुको सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर