News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र

झुलेनी नेटवर्क२०७९ चैत्र १६ गते
३२३ पटक
२०७९ चैत्र १६ गते

मल्लरानीको पर्यटन प्रवद्धनको लागि आयोजना गरिएको मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र पारिएको छ ।

पर्यटकिय स्थल मल्लरानीको डाँडालाई प्रचारप्रशार गरि पर्यटन प्रवर्द्घन गर्न फुड फेस्टिवल कोसे ढुंगा सावित हुने अपेक्षा आयोजकले लिएको छ ।

मल्लरानीलाई आकर्षक पर्यटकिय गन्तव्य बनाउने उदेश्यले फेस्टिवल गर्न लागिएको आयोजक प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष तथा आयोजक समिति संयोजक बासुप्रसाद श्रेष्ठले बताए ।

महोत्सवमा विभिन्न विधामा कार्यक्रम तथा खानाका परिकारहरुको पनि प्रदर्शन हुने भएको छ ।

मल्लरानी स्तरीय लोक गित प्रतियोगिता, पुराना लोप हुँदै गएको सस्कृतिलाई झल्काउनको लागि पात बजाउने, मल्लरानी पर्यटन प्रवद्धनका संभावना र चुनौति बिषयक अन्तर मा।वि स्तरीय बत्तृत्वकला लगायतका प्रतियागिता हुनेछ ।

त्यस्तै विभिन्न जातिय संकार अनुसारको खानाका परिकारहरुको प्रदर्शन हुने मल्लरानी पर्यटन प्रवद्धन प्रचारप्रसार समिति संयोजक लोकेन्द्र सुनारले बताए । महोत्सव यहि चैत्र ३० गते देखी २ गतेसम्म तीन दिन चल्ने छ ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...