News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र

झुलेनी नेटवर्क२०७९ चैत्र १६ गते
१००५ पटक
२०७९ चैत्र १६ गते

मल्लरानीको पर्यटन प्रवद्धनको लागि आयोजना गरिएको मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र पारिएको छ ।

पर्यटकिय स्थल मल्लरानीको डाँडालाई प्रचारप्रशार गरि पर्यटन प्रवर्द्घन गर्न फुड फेस्टिवल कोसे ढुंगा सावित हुने अपेक्षा आयोजकले लिएको छ ।

मल्लरानीलाई आकर्षक पर्यटकिय गन्तव्य बनाउने उदेश्यले फेस्टिवल गर्न लागिएको आयोजक प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष तथा आयोजक समिति संयोजक बासुप्रसाद श्रेष्ठले बताए ।

महोत्सवमा विभिन्न विधामा कार्यक्रम तथा खानाका परिकारहरुको पनि प्रदर्शन हुने भएको छ ।

मल्लरानी स्तरीय लोक गित प्रतियोगिता, पुराना लोप हुँदै गएको सस्कृतिलाई झल्काउनको लागि पात बजाउने, मल्लरानी पर्यटन प्रवद्धनका संभावना र चुनौति बिषयक अन्तर मा।वि स्तरीय बत्तृत्वकला लगायतका प्रतियागिता हुनेछ ।

त्यस्तै विभिन्न जातिय संकार अनुसारको खानाका परिकारहरुको प्रदर्शन हुने मल्लरानी पर्यटन प्रवद्धन प्रचारप्रसार समिति संयोजक लोकेन्द्र सुनारले बताए । महोत्सव यहि चैत्र ३० गते देखी २ गतेसम्म तीन दिन चल्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...