News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी पर्यटन क्षेत्रको विकासमा प्रतिवद्ध छु : सासंद थापा

बिबश जि.एम२०७९ चैत्र ३०
२५५ पटक
२०७९ चैत्र ३०

प्रतिनिधि सभा सदस्य सुर्य थापाले थालेका राम्रा कामहरुमा आफ्नो कुनै पूर्वाग्रह नहुने बताए ।

आज बिहिबार प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सासंद थापाले राम्रो थालेका कामहरुलाई बिना पूर्वाग्रह अगाडी बढ्ने र सम्पन्न गर्ने काममा आफुले जे थालेको छ त्यही अनुसार नै काम अघि बढाउने भएकाले त्यसमा कुनै पूर्वाग्रह नहुने उनको भनाइ छ ।

त्यस्तै उनले जनप्रतिनिधिले अगाडी बढाएका कार्यहरु पनि राम्रोको लागि भएको भन्दै आफुले त्यसमा कुनै बहस नगरी समर्थन गर्ने बताएका छन् ।

मल्लरानी पर्यटन प्रर्वद्धनको लागि सधै प्रतिवद्ध रहेको उनले बताए ।

उनले भने यो मल्लरानी एउटा आफैमा पर्यटकीय क्षेत्रको रुपमा भएको हुँदा यसलाई भ्यू टावरको रुपमा कुनै पनि कंकृतका ठूला टावर नबनाउन समेत आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...