News Portal

रेडियो सुन्नुहोस्

लुङ्ग्री खोलामा सफलतापूर्वक र्याफ्टिङ परीक्षण

सिखबर संवाददाताअसोज २१, रोल्पा
१३४७ पटक
असोज २१, रोल्पा

सुनिलस्मृति गाउँपालिकाको लुङ्ग्री खोलामा आइतबार सफल ¥याफ्टिङ परीक्षण गरिएको छ । सुलिचौरदेखि भिङ्ग्रीसम्म सफलतापूर्वक परीक्षण गरिएको गाउँपालिका प्रेस संयोजक आशीष भारद्वाजले जानकारी दिनुभयो । ¥याफ्टिङको सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले औपचारिक उदघाटन गर्ने कार्यक्रम छ ।

परीक्षणमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, वडा नं। ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्री, नेकपाका रत्न महरा, उद्योग वाणिज्य संघ रोल्पाका सदस्य केशव थापा लगायतको उपस्थिति थियो ।


र्याफ्टिङका लागि सुनिलस्मृति गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने कर्णाली ¥याफ्टिङ एन एडभेन्चर प्रालिले प्राविधिक सहयोग गरेको छ । प्रालिका र्याफ्टिङ चालक विष्णु जैसीले सफलतापूर्वक परीक्षण गर्नुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...