News Portal

रेडियो सुन्नुहोस्

यसरी कलाकार भए प्यूठान बिजुवारका मोहन नेपाली

बिबश जि.एम२०८० बैशाख २५
११०९ पटक
२०८० बैशाख २५

प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली ।

जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् ।

नेपाली  विगत ७/८ बर्षदेखी काठमाडौंमा गितसंगित क्षेत्रलाई केन्द्रविन्दु बनाएर संघर्षरत छन् ।

स्रोताको भित्री मनसम्म पुग्ने क्षमता भएका नेपाली  आवाज हिजोआज भ्याईनभ्याई छन् ।

गाउँमा हुँदा बासुँरी बनाएर बजाउने र त्यही संगितमा रमाउने गर्थे ।

पछि उनी संगितको माधुर्यताले मोहनी लगाए जस्तै त्यसैमा नै उनको नसा बस्न थाल्यो ।

त्यसपछि गित गाउन कै लागि भनेर उनी कक्षा ८ मा पढ्दापढ्दै भागेर काठमाडौं जाने निधो पनि गरे ।

त्यहाँ उनले न कसैलाई चिनेका थिए न त उनलाई अरु कसैले नै !

काठमाडौंको बसाईले उनलाई द भ्वाइस अफ नेपाल लगायत अन्य धेरै स्टेजमा सहभागि हुने अवसर प्राप्त गरायो ।

उनलाई संगित क्षेत्रमा अगाडी बढाउन भने द भ्वाइस अफ नेपालले सहयोग गरेको बताउँछन् ।

उनले २ दर्जन भन्दा बढि गितहरुमा आफ्नो आवाज दिइसकेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...