News Portal

रेडियो सुन्नुहोस्

यूवा दिवसको अवसरमा मल्लरानी डाडाँमा सरसफाई

बिबश जि ‍।एम २०८० श्रावण २७
७५५ पटक
२०८० श्रावण २७

अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर मल्लरानी क्षेत्रमा सरसफाई गरिएको छ । यूवा समिति प्यूठान र वास नेपाल जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा शनिबार पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई गरिएको हो । फोहोर संकलन गर्ने ५ वटा ड्रम, एउटा खाडल खनिएको जिल्ला यूवा समिति प्यूठानका अध्यक्ष रामचन्द्र के.सीले बताए । मल्लरानी क्षेत्रमा जम्मा भएका फोहोर संकलन गरेर जलाईएको आयोजकले जनाएको छ ।

साथै मल्लरानी डाडाँमा विभिन्न जातका फूलका विरुवा रोपिएको वास नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष जुमानसिं के.सीले जानकारी दिए ।

यस बर्षको अन्तराष्ट्रिय यूवा दिवसको नारा ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथः  नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने तय गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...