News Portal

रेडियो सुन्नुहोस्

यूवा दिवसको अवसरमा मल्लरानी डाडाँमा सरसफाई

बिबश जि ‍।एम २०८० श्रावण २७
११०८ पटक
२०८० श्रावण २७

अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर मल्लरानी क्षेत्रमा सरसफाई गरिएको छ । यूवा समिति प्यूठान र वास नेपाल जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा शनिबार पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई गरिएको हो । फोहोर संकलन गर्ने ५ वटा ड्रम, एउटा खाडल खनिएको जिल्ला यूवा समिति प्यूठानका अध्यक्ष रामचन्द्र के.सीले बताए । मल्लरानी क्षेत्रमा जम्मा भएका फोहोर संकलन गरेर जलाईएको आयोजकले जनाएको छ ।

साथै मल्लरानी डाडाँमा विभिन्न जातका फूलका विरुवा रोपिएको वास नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष जुमानसिं के.सीले जानकारी दिए ।

यस बर्षको अन्तराष्ट्रिय यूवा दिवसको नारा ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथः  नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने तय गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...