News Portal

रेडियो सुन्नुहोस्

‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम पुण्यखोलामा सम्पन्न

बिबश जि.एम २०८० श्रावण २७
८०८ पटक
२०८० श्रावण २७

‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम क्षेत्रविकास मा.वि पुण्यखोलामा सम्पन्न भएको । साहित्य परिषद प्यूठानको आयोजनामा भएको कार्यक्रम शनिबार क्षेत्रविकास मा.वि पुण्खोलामा भएको हो ।

सो कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र ब्रर्माले आफु साहित्य परिषदमा जीवनभर नै रहने प्रतिवद्धता जनाए । उपप्रमुख बर्माले साहियत्य परिषद प्यूठानको लागि नगरपालिकाबाट हुने सहयोगमा आफु प्रतिवद्ध रहेको आश्वासन समेत दिए ।

प्रज्ञा डा. गोपिन्द्र पौडेलले साहित्यकारमा पछिल्लो पीढिहरु आउन नसकेको भन्दै गुनासो गरे । डा. पौडेलले साहित्यमा आएपछि गुमाउनु पर्ने कुनै पनि चिज नभएको र गुमाउन पनि नपर्ने भएकाले साहित्यमा आउन नयाँ पीढिहरुलाई आग्रह गरेका छन् । साथै उनले साहित्य विशुद्ध एउटा ज्ञान प्राप्त गर्ने थलो भएको पनि उनले बताए ।

साहित्य परिषद प्यूठानका कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा डा. गोपिन्द्र पौडेल विशिष्ट अतिथि प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र बर्मा, गेहराज थापा, गेहराज पण्डित, कमल पोख्रेल, टोपराम आचार्य लगायत साहित्य परिषदका सदस्यहरु को सहभागिता रहको प्रगतिशिल लेखक संघ प्यूठानका अध्यक्ष लीला पुन ले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन साहित्य परिषद प्यूठानका सचिव ध्रुव गिरिले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...