News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा थप २ जनामा डेङ्गी संक्रमण

बिबश जि.एम २०८० श्रावण ३०
५०० पटक
२०८० श्रावण ३०

प्यूठानमा थप २ जनामा डेङ्गी संक्रमण भेटिएको छ । मंगलबार जिल्ला अस्पताल विजुवारमा परिक्षण गरिएका ५ जना मध्य २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जानकारी दिए ।

यस अघि श्रावण १८ गते झिमरुक गाउाँपालिका १ का १८ बर्षका एक युबकमा डेङ्गी संक्रमण देखिएको थियो । त्यसपछि झिमरुक गाउँपालिका ७ का २२ वर्षिय पुरुष, र प्युठान नगरपालिका ८, बाग्दुलाका ४२ वर्षिय पुरुषमा २५ गते डेङ्गीका बिरामी थपिए ।

त्यस्तै २६ गते मल्लरानी गाउँपालिका –३ का २० वर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको थियो । यो सँगै जिल्लामा डेङ्गीका कारण संक्रमित हुनेको संख्या ६ पुगेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...