News Portal

रेडियो सुन्नुहोस्

नेपाल विद्यार्थी संघ प्युठानले नगरपालिकालाइ ज्ञापनपत्र बुझायो

झुलेनी नेटवर्क २०८० असोज ७
२९५ पटक
२०८० असोज ७

नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय निरिक्षक तथा काजमा रहेका शिक्षक लाई आफ्नो पदाधिकार रहेको विद्यालयमा पठाउन माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल विद्यार्थी संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम केसीले बताए ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय , शिक्षा तथा मानव श्रोत विकास केन्द्र ले मिति २०८० भदौ १ गते ७५३ वटै स्थानीय तहहरुलाई गरेको पत्र अनुसार स्थानीय तहका शिक्षा शाखामा विद्यालय बाट शिक्षक काजमा झिकाई कर्मचारी सरह जिम्मेवारी दिई कामकाजमा खटाइएका शिक्षकहरुलाई ७ दिन भित्र अविलम्ब दरवन्दी भएका विद्यालयहरुमा फिर्ता पठाउन पर्ने विज्ञप्तिमा उल्लेख गरिएका छ ।

प्यूठान जिल्ला िस्थत नौ वटै स्थानीय तह मध्ये आठ वटा स्थानीय तहले उक्त परिपत्र कार्यान्वयन गरिसकेका छन । तर प्यूठान नगरपालिकाले भने कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघ प्यूठानको गम्भिर ध्यानाकर्षण भएको भन्दै प्यूठान नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...