News Portal

रेडियो सुन्नुहोस्

धार्मिक अगुवाहरुसंग छलफल

झुलेनी नेटवर्क२०८० असोज ८
३८८ पटक
२०८० असोज ८

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्र सस्थाको आयोजनामा जिल्लाका धार्मीक अगुवासंग छलफल गरिएको छ । आइतवार खलंगा प्यूठानमा सुमुदायमा रहेका धार्मीक अगुवाहरु संग छलफल गरिएको हो ।


समाज रुपान्तरण गर्न धार्मीक अगुवाहरुको मुख्य भुमिका रहेने भएकोले लैंगिक विभेदको बारेमा धार्मीक अगुवा संग छलफल गरिएको यू.एस.ए आइडि ए.आर.एस का गुणस्तर अधिकृत सुर्य प्रसाद पोडेलले बताए । कार्यक्रममा किशोरकिशोरी प्रजनन, लैङगीक विभेद तथा बाल विवाह सम्वन्धी विषयमा समेत छलफल भएको पौडेलको भनाई छ ।


धर्मको नामम हुने लैगिक विभेदहरु समाजमा कमहुँदै गएको कार्यक्रममा सहभागिहरुले बताएका छन । जिल्लाका करिव ३० जना धार्मीक अगुवा व्यक्तित्वहरु उपस्थीती रहेको कार्यक्रममा सहभागिले व्यक्तिगत परिवर्तनका प्रतिवद्धता र समुदायमा गर्ने परिवर्तनका प्रतिवद्धतामा हस्ताक्षर गरि समज सुधारमा लाग्ने प्रतिवद्धता समेत जनाएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...