News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय एकताका लागि दलहरु मिल्लुपर्छ : अध्यक्ष नेपाल

बिबश जि.एम२०८० असोज ८
८३० पटक
२०८० असोज ८

नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले राष्ट्रिय एकताका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । सोमबार प्यूठानको बिजुवारमा पत्रकार हरुसंगको भेटमा उनले दलहरु मिल्नुपर्ने कुरामा जोड दिए ।

 

‘राष्ट्रिय एकताको लागि मिलेर जानु बाहेकको बिकल्प छैन, “नेपालले भने,‘अब गठबन्धन काँचो धागोले नभई बलियो धागोले बाँधेर एक हुनुपर्छ, ।” एकिकृत समाजवादी पार्टी मेची महाकाली अभियान चलाएर संगठन सुदृढिकरणको अभियानमा लागेको बताए । देशलाई आर्थिक संकट परेको भन्दै त्यो संकटको सामना कसरी गर्ने भन्ने अहिलेको गठबन्धन सरकारको मुख्य चुनौती रहेको नेता नेपालको भनाइ थियो ।

पार्टीहरु कमजोर भएको बेला मात्र गठबन्धन गर्ने की बलियो भएको बेला पनि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै नेता नेपाले समामाजबादी मोर्चा बनाउने परेको प्रशंग कोट्यादै संकट पर्दा गुहार गर्नु स्वभाविक नै भएको बताए । एकिकृत समाजवादीका कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता नेपाल प्यूठान आएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...