News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय एकताका लागि दलहरु मिल्लुपर्छ : अध्यक्ष नेपाल

बिबश जि.एम२०८० असोज ८
७१६ पटक
२०८० असोज ८

नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले राष्ट्रिय एकताका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । सोमबार प्यूठानको बिजुवारमा पत्रकार हरुसंगको भेटमा उनले दलहरु मिल्नुपर्ने कुरामा जोड दिए ।

 

‘राष्ट्रिय एकताको लागि मिलेर जानु बाहेकको बिकल्प छैन, “नेपालले भने,‘अब गठबन्धन काँचो धागोले नभई बलियो धागोले बाँधेर एक हुनुपर्छ, ।” एकिकृत समाजवादी पार्टी मेची महाकाली अभियान चलाएर संगठन सुदृढिकरणको अभियानमा लागेको बताए । देशलाई आर्थिक संकट परेको भन्दै त्यो संकटको सामना कसरी गर्ने भन्ने अहिलेको गठबन्धन सरकारको मुख्य चुनौती रहेको नेता नेपालको भनाइ थियो ।

पार्टीहरु कमजोर भएको बेला मात्र गठबन्धन गर्ने की बलियो भएको बेला पनि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै नेता नेपाले समामाजबादी मोर्चा बनाउने परेको प्रशंग कोट्यादै संकट पर्दा गुहार गर्नु स्वभाविक नै भएको बताए । एकिकृत समाजवादीका कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेता नेपाल प्यूठान आएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...