News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका मनोहरले सार्वजनिक गरे दशै गित (भिडियो सहित)

बिबश जि.एम२०८० असोज २२
७९३ पटक
२०८० असोज २२

प्यूठानका मनोहर भण्डारीले दशै गित सार्वजनिक गरेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङका भण्डारीले “आउँछु घर दशैमा” बोलको गित असोज २० गते शनिबार सार्वजनिक गरेका हुन् । कलाकार भण्डारीले आफ्नै यूटुब च्यानल मार्फत गित सार्वजनिक गरेको बताए ।

जन्मथलो छोडी कर्मथलोमा होमिएका प्रदेशीहरुको कथालाई समेटेर कलाकार भण्डारीले गित प्रस्तुत गरेका छन् । मनोहर भण्डारीकै लय, शब्दमा समेटिएको गितमा मनोहर भण्डारी र मञ्जु धितालले स्वर दिएका छन् । मनोहर भण्डारीको निर्देशकमा रहेको गितमा भुवन के पोख्रेल र अनिशा पराजुलीले अभिनय गरेका छन भने छायांकन प्रवेश पोख्रेलले गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...