News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पनि भूकम्पको धक्का

झुलेनी नेटवर्क२०८० कात्तिक १८
२४४ पटक
२०८० कात्तिक १८

प्यूठानमा पनि भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राती ११ : ४७ मा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको बताईएको छ । प्यूठान सहित देशैभरका विभिन्न जिल्लामा धक्का महसुस भएको थियो ।

जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको असर नेपाल, भारत र चिनमा समेत परेको छ । थप विवरण आउन बाँकी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नागबेली सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका...

फोनिज प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढा मगर निर्वाचित

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर निर्वाचित भएका छन् । शनिवार...

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...

फोनिज प्यूठानको अधिवेशन शनिवार हुने

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी...

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक अन्तरक्रिया जुम्रीमा

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४...